June 26, 2022 1746
अनमोल केसी युवा’पुस्तामा निकै चर्चित अभि’नेता हुन् । उनले छोटो समयमा नै असाध्यै फ्यान कमाउन सफल भएका छन् । अहिले उनको नामले मात्र पनि हलमा चल’चित्रहरु सुपर’हिट हुने गरेका छन् ।
यस्तै अनमोल केसी’को सानो बेलाको तस्बिर अहिले सामा’जिक सञ्जालमा निकै भा’इरल भैरहेका छन् । अनमोल सानैदेखि नै निकै क्युट भएको कुरा तस्बिर’बाटनै थाहा हुन्छ । तस्बिरमा उन’लाई निकै रिसा’लु रुपमा पनि देख्न सकिन्छ ।
अनमोल अहिले कुनै चल’चित्र गर्ने मुड’मा छैनन् । उनले आफूले केहीसमय रेष्ट लिन चाहेको पनि बताएका थिए । पछिल्लो समय’मा उनी अभि’नीत चलचित्र ए मेरो ३ ब्लक’बस्टर भएको थियो ।


प्रतिकृया दिनुहोस्