Monday, August 15

‘हनि ट्रयाप’ युवक फसाउने भावना तामाङ जे’ल चलान

June 28, 2022 346

हनि ट्रयापको अभियो’गमा प्रहरी हिरास’तमा रहेकी भावना तामाङलाई पुर्पक्ष’का लागि थु’नामा पठाइएको छ ।भक्तपुर जिल्ला अदा’लतले तत्काल प्राप्त प्रमाणबाट नि’र्दोष नदेखिएको भन्दै तामा’ङलाई पु’र्पक्षका लागि थुनामा पठाउने आ’देश दिएको हो ।

सोमबार थुन’छेक प्रयोजनका लागि भएको सुनु’वाइपछि भक्तपुर जिल्ला अदाल’तका न्यायाधीश माधव’प्रसाद अधिकारीको इज’लासले तामाङलाई पु’र्पक्षका लागि थु’नामै पठाउने आ’देश दिएका हुन् ।

ठ’गी, आ’पराधिक लाभ तथा आप’राधिक विश्वास’घातमा फुर्वा मोक्तानले दिएको जाहेरीका आधारमा भक्तपुर प्रहरी परिसरले प्रतिवेदन तयार पारी सरकारले भावनावि’रुद्ध भक्तपुर जिल्ला अदा’लतमा मु’द्दा दाय’र गरेको थियो ।

सम्पत्ति हत्या’उन पटकपटक बिवाह गर्ने र विवाह गरेपछि सम्पत्ति लिएर सम्बन्धवि’च्छेद गर्ने गरेको प्रमा’ण भेटिएपछि रौतहट स्थायी घर भएका फुर्वा मोक्तानले भावना तामाङविरु’द्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हड’पेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदाल’तमा मु’द्दा दायर गरेका थिए ।

आफू मले’सियामा रहँदै गर्दा फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाएर आफूलाई अवि’वाहित हो भनी विश्वास दिलाएको, बिवाहको प्रलो’भन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कवि’च्छेद भएको भन्दै उनीवि’रुद्ध उ’जुरी गरेका थिए ।यसरी हनि ट्रयापका मु’द्दामा भक्तपुर जिल्ला अदा’लतले प्रतिवादी भावना तामाङलाई थुनाभित्रै रहेर मु’द्दाको पु’र्पक्ष गर्ने गरी कारा’गार पठाइदिएको हो । – योहो टिभी

प्रतिकृया दिनुहोस्