Monday, August 15

मुस्ताङमा हिन्दी फिल्म छायाँकनमा आएका बेला अमिताभ बच्चनको कार घेरेपछि….

June 29, 2022 503

बलिउडमा नेपाली मुलका कला’कारहरुको स्थान राम्रै रहेको छ । बर्षाै देखी बलिउडमा नेपाली कलाकारले आफ्नो सीप र श्रम खर्चि’रहेका छन् । यस्तै अभिनेता मध्ये बलि’उडका चर्चित अनुहार डेनी डेन्जोक्पा हुन् ।

उनले नेपाली फिल्म खेले’नन् मात्र नेपाली गीत समेत गाएका छन् । बलिउडमा त झन् उनको एकदमै राम्रो छाप र प्रभाव रहेको छ ।उनै अभि’नेता डेनी डेन्जोङ्पाले नेपालको मुस्ताङ’मा छायांकन भएको आफ्नो फिल्म ‘खुदा गवाह’अबिष्मर’णीय क्षण संझिएका छन् । त्यतिबेला उक्त फिल्मको छा’याँकन भई’रहेको थियो ।

जब सुटिङ सेटमा सयौं जनाले आफू र अमिताभ बच्चन चढेको कार’लाई घेराउ गरेको क्षण उनले पुनः एक पटक स्मरण गरेका हुन् ।बलिउड म्यागजिन फिल्म फेयर’सँगको एक अन्त’र्वार्तामा डेनीले उक्त क्षणका बारेमा बताए’का हुन् ।

त्यतिबेला आफु’हरुको कार घेराउ गर्दा आफू लाई निक्कै रिस उठेको तर अमि’ताभ बच्चनले आफ्नो हात समात्दै शान्त रहन आग्रह गरेको सम्झिए । डेनीले भने, ‘हामी नेपा’लको दुर्ग’म ठाउँ मुस्ताङमा फिल्म सुटिङ गरिरहेका थियौं । त्यतिबेला सयौं मानिसले हाम्रो कार घेराउ गरेका थिए । त्यतिबेला कार हल्लि’रहेको थियो । म आक्रो’शित बनें ।

कार’भित्र एसी नहुँदा पनि अमिता’भजी पगडी र बाक्लो दारीसहित हुनुहुन्थ्यो । उहाँले मेरो हात समात्दै भन्नु’भयो, आराम’पूर्वक बस्नुस्, त्यो गर्मी’लाई सहनुस्, यदि तपाईं बाहिर जानुभयो भने तपाईंको गेटअपबारे सबैलाई थाहा हुन्छ । मुकुल आनन्द निर्देशित फिल्ममा अमिताभ, डेनी, श्रीदेवी, नागार्जुन, शिल्पा शिरोडकर र किरण कुमार’को मुख्य भूमिका रहेको थियो ।

प्रतिकृया दिनुहोस्