Monday, August 15

अमिताभ बच्चन, अनुपम खेरसहित बलिउडका यी अभिनेताले नेपाली ढाकाटोपी लाउनुको कारण यस्तो रहेछ

June 29, 2022 559

नेपालमा छायांकन गरिएको हिन्दी चलचित्र उचाइ’को प्रचार नेपाली’पनमै गरिन थालेको छ ।सुरज बाडजत्याले निर्देशन गरेको यस चलचित्रको छायांकन नेपाल’को काठमाडौं, मुस्ताङ र लुक्ला लगाय’तका हिमाली क्षेत्रमा गरिएको छ ।

बलिउडका सुपरस्टार’हरु अमि’ताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमान इरानीको नेपाली ढाका’टोपी सहितको फोटो चलचित्र निर्माण पक्षले सार्व’जनिक गरिएको छ । उक्त फोटोको बारेमा पूर्ण जानकारी नखुलाइए पनि चल’चित्रकै कुनै गीतको भएको अनु’मान गरिएको छ ।

नेपाली’मुलका डेनी डेन्जोङ्पा पूरानो नेपाली चलचित्र साइनो’का अभिनेता समेत हुन् । उनले तृष्णा र सम्पत्ति लगायतका चल’चित्रहरुमा पाश्र्व गायन पनि गरेका छन् ।चल’चित्र उचाइमा परिणीती चोपडा’को पनि मूख्य भूमिका रहेको छ । चल’चित्रको छायां’कनकै बेला अनुपम खेर र परिणीती चोपडाले नेपालको खुलेर प्रशंसा गरेका थिए ।

राजश्री ब्यानरका सुरज बाड’जत्या मैने प्यार किया, हाम साथ साथ है, विवाह, प्रेमरतन धन पायो जस्ता सुप’रहिट चल’चित्रका निर्देशक हुन् ।

प्रतिकृया दिनुहोस्