June 29, 2022 105705
आजभोलि सामा’जिक संजाल अन्तर’गत विभिन्न किसि’मका संजाल`हरू छन्। जस’अन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोक भित्र पर्छ। सर्वाधिक जन’संख्याले यो संजाल`भित्र जोडिएका छन्।
त्यसगरी पछिल्लो समय यता टिक’टक पनि सर्वा`धिक रुचाइएको सामाजिक सं`जाल भित्र पर्ने गर्दछ।अधि`कांश जनसंख्या जहाँ बुढा’बुढी देखि लिएर केटा’केटीसमेत जोडि`एर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अप`लोड गतमा अ`भिनय गरेको पर्याप्त भेटिन्छ’न्।
कतिपय यसको प्रयोग`कर्ताहरू त टिक’टकमा आफ्नो विभिन्न भिडियो`हरू लगाएर दर्शकहरूले अत्याधिक मन पराएर भाइरल नै हुने गरेका छन्। यसरी भाइ’रल हुने’हरूमा केटाकेटी,युवा पुस्ता`हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएता’पनी आफ्ना नानी`हरूको सह’योगमा अका’उन्ट बनाए’का हुन्छन्।
प्रतिकृया दिनुहोस्