Monday, August 15

एउटै गल्ती’मा ट्राफिकले ११ हजारको चिट काटे:पछि आफ्नो पल्सर बाइकमा त्यही आ’गो लगाइ’दिए

July 2, 2022 713

परिमार्जित यातायात ऐ’न बिहीबार देखि लागू भयो । यो लागु भएको पाँच दिन भैसक्यो यसको असर पनि आउन थालेको छ ।शेख सराई क्षेत्रमा ११ हजार रुपैयाँको चिट काटे’पछि उनले आफ्नो पल्सर बाइकमा आगो लगाइ’दिएका छन् ।

पुलिसले अनु’सन्धानमा पत्ता लगाए कि ट्राफिक पु’लिसले एपीजे स्कूलको छेउमा मदि’रा सेव’न गरेर विना लाइसेन्स बाइकमा सवार थिए ।यस अभियान अन्तर्गत सर्वोदय इन्क्लेभ, मालवीय नगर निवासी राकेशलाई रोकियो ।

राकेशले हेल’मेट लगाएका थिएनन जब प्र’हरीले चेक गर्यो तब उनले टन्न मदि’रा पनि पिएको खुलासा भयो ।दिल्ली ट्राफिक प्र हरी अधिकारीका अनुसार संशोधित सवारी ऐन अन्तर्गत उनलाई ११ हजार जरि’वाना तिराएको थियो ।

उनलाई म’दिरा पिएर मोटरसाइकल चलाएको र हेलमेट बिना मोटर’साइकल चलाएको हुँदा यति धेरै चि’ट काटि’एको हो । राकेशलाई हिरा’सतमा लिएको प्रह’रीले जनाएको छ । चि’ट का’टिएपछि उक्त युवकले कागजहरू देखाउने बहाना बनाएर आफैं बाइकमा आ’गो लगाए ।

उनको मोटरसाइकल आ’गोले जलेको पुर्ण रुपमा ज’लेको छ । ट्राफिक प्रहरीहरूले १०० नम्बरमा पुलि’स कन्ट्रोल रूम र फा’यर ब्रिगेडलाई खबर गरेर आगो नियन्त्र’णमा लिएको जानकारी दिएको छ ।

आ’गो नियन्त्र’णमा आउँदासम्म बाइक काम नलाग्ने गरी ज’लेको थियो । मालवीय नगर चौकीले युवका वि’रुद्ध आग’जनी मु’द्दा दर्ता गरेको छ ।उनको बाइकको मुल्य १५ हजार भएको बताइएको छ । राकेश पहिले होटलहरूमा काम गर्थे तर अहिले उनी बेरोज’गार छन् । – जनबोली

प्रतिकृया दिनुहोस्