Monday, August 15

समीक्षा अधिकारीको नयाँ तिज गीत आयो बजारमा (भिडियो सहित)

July 4, 2022 728

नेपालि गीत संगीत क्षेत्रमा असार महिना’को १५ कट्न साथ तिज गीतहरुले सोशल मिडिया’हरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीज’का भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबै’लाई गराउन थाल्छ।

भने कतिपय’लाई त झरीमा लुछुप्पी रुजेर आय’को समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीत’हरुमा चेलीको बेदना, घरायसी कुराह’रु संगै विभिन्न खा’लका बिषयमा कलाकार तथा सर्जक’हरुले गित नयार गरेको पाईन्छ।

जुन गीतले कति’पयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होला’न। जे होस् हाम्रो मौलिक परम्परा’लाई निरन्तर राख्दै कला’कारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।

दैनिक रुपमा तीजका गीत’हरु बजारमा आउने क्रममा पछिल्लो समय’की चरचित गायि’का समीक्षा अधि’कारीको नयाँ तिज गीत सार्वजनिक भएको छ। समीक्षा अधि’कारीको स्वरमा रहेको तिज गीत आइतवार सार्वजनिक भएको हो ।

बाबुराम बोहराको लय शब्दमा तयार भए’को सो गीतको म्युजिक भिडि’योमा अन्जली अधिकारीको उत्कृष्ट नृत्य हेर्न सकिन्छ।काजिस श्रेष्ठको निर्देशन मा तयार भएको उक्त गीतको भिडियो छायांक’न राजेश घिमिरे’ले गरेका छन भने सम्पाद’न दिपक बिस्टले गरेका छन । गीत तिर्सना म्युजिक बाट सार्व’जनिक गरिएको छ।

प्रतिकृया दिनुहोस्