Friday, September 22

लकडाउनमा नायीका वर्षा राउतले श्रीमान सञ्जोगको कपाल काटे’र कुखुराको जस्तो बनाइदिएपछि..(भिडियो)

May 9, 2020 3022

कोरोना फैलन नदिन सरकारले लामो समय देखि लक’डाउन जारी राखेको छ । आज लकडा:उन सुरु भएको पहि’लो महिना पुरा भएर दोस्रो महिना चलिरहेको छ । ४५ दिन लामो लकडाउन पार गरिसक्दा सर्वसाधारणले निकै स म स्या को सामना गर्नुपरे:को छ । लकडा’उनका कारण कलाका’रहरु पनि अहिले खाली छन् ।

सबैले परिवारका साथमा समय विताइरहेका छन् । सँधै फिल्ममा ब्यस्त रहने कलाकार घरमा त्यसै थन्किनुपर्दा उनीहरु’को सकृयता सामाजिक सञ्जालमा बढेको छ । अधिकांश कलाकारले घरमा गरेका कृयाकलापलाई सामाजिक सञ्जाल फेस’वुक मार्फत सार्वजनि’क गर्ने गरेका छन् ।

कोही कलाकार भि’डियो च्याटमा आफ्ना फ्यानसंग ब्यस्त छन् भने कोही खेतबारीमा काम गरेको भि’डियो सार्वज’निक भएको छ । अहिले वर्षा खड्काले आफ्ना श्रीमान सञ्जोग कोइरालाको कपाल का टि दि एको भिडि’यो सार्वजनिक भएको छ । त्यो भिडि’यो धेरैले हेरिसकेका छन् । सञ्जोगको कपाल का ट्न उनको दिदी, बुवा आमा सबै जुटेको भिडि’योमा देखिन्छ ।

वर्षाले सुरु गरेको कपाल का ट्ने कामलाई दिदी, आमा हुँदै बुवाले समेत गरेको भिडि’योमा देखिन्छ । स’ञ्जोगको टाउकाको पछाडीको भाग भने केही विग्रिएको थियो । त्यतीकैमा सञ्जोगको दि’दी भित्रवाट वाहिर आएर प्रतिकृया दिन्छिन्, कुखुरा जस्तो देखि’यो, उनले यसो भन्दा वर्षाको हाँसोको फोहरा छुट्छ ।

कपाल का ट्ने मेसिन समातेर सञ्जोग आफै पनि ट्राइ गर्छन । वर्षा र सञ्जोगले लकडाउनको समय’लाई सदुपयोग गर्दै ‘लकडाउन व्लग’ नाम दिएर भिडि’यो सार्वजनिक गर्ने गरेका छन् । जसमा उनीहरु’ले घर भित्रै आफुहरुले गरेका कृयाकलाप सार्वजनिक गर्ने गरेका छन् ।

त्यस्तै अन्य कलाकारहरु पनि सामाजिक सञ्जाल”मा समय विताएको देख्न सकिन्छ । महानायक राजेश हमालले आफ्नो एक्सरसाइजका भि’डियो अपलोड गर्छन भने कहिले श्रीमतीसंगको रमा’इलो पनि भिडियो:मा राख्छन् ।

करिश्मा मान’न्धरले समस्यामा परेकाहरु’लाई राहत बाँड्दै गरेको भिडियो सार्वजनिक गरेकी छन् । उनको घर वरीपरीको वातावरण निकै हरियाली छ । उनले त्यहाँ आफुले विता’एका केही तस्बिर पनि फेसवुकमा सार्वजनिक गर्छिन ।

पुजा शर्मा, पल शाह, आकाश श्रेष्ठ लगायतका अन्य कलाकारहरु एक आपसमा गफ गरेर सम’य विताइरहेका हुन्छन् । केकी अधिकारी, स्वास्ति’मा खड्का लगायतका कलाकार पनि सामा’जिक सञ्जालमा ब्यस्त छन् । उनीहरुले आफ्ना कुरा भिडि’यो मार्फत आफ्ना फ्यानलाई बाँड्ने गरेका छन् ।
भिडियो हेर्नुहोस …

प्रतिकृया दिनुहोस्