Friday, December 2

पहिलोपटक नेपाली गीत रेकर्ड गराए इन्डियन आइडलका पवनदीप र अरुनिताले

July 11, 2022 1420

लोकप्रिय तथा बरिष्ठ संगीत’कार शिखर सन्तोषको संगीतमा इन्डिय’न आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिए’का छन् ।

उनले गीतकार तथा कवि आनन्द अधि’कारीको शब्दमा नेपाली गीत गाएका हुन् । गीतको संगीत संयोजन उदय’राज पौडेलले गरेका छन् ।गीत हालै मुम्बई रेकर्ड गरिए’को संगीत’कार सन्तोषले बताए । म्युजिक नेपालबाट छिट्टै सार्व’जनिक हुने गीतको बोल अहिले गोप्य राखि’एको छ ।

नेपाली’बजार ध्यान’मा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ ।राजधानि दैनिकमा खबर छ । अरुनिताले पनि पहि’लो पटक नेपाली गीत गाएकी हुन् ।पवन’दीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजार’मा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ भने उक्त गीतको रचना’कार भने एस पी सापकोटा रहेका छन्।

स्मरण रहोस संगीतकार शिखर सन्तोषले भारतकि प्रख्यात गायि’का लता मंगेस्करको नेपाली गित “बाँचुन्जेली’लाई” मा समेत संगीत भरेका छन्।

प्रतिकृया दिनुहोस्