Friday, June 9

झूठो प्रचार गर्नेलाई सोनीकाले दिइन् कडा चुनौती ‘एकदिन त पक्कै उदागिंछौ’ (भिडियोसहित)

May 9, 2020 1494

पछिल्लो समय सामा’जिक सञ्जालमा सोनिका रोकायका बारेमा विभिन्न समाचार आइरहेका छन् । उनलाई पूर्वयुव’राज पारस शाहसंग जोडेर विभिन्न स’माचार आएका छन् । उनले पटक पटक गरेर पारसको एटिएम प्रयोग गरेर ठूलो रुपैया झिके’को दावी सहित समाचार बाहिरिए पछि त्यसैलाई आधार बनाएर अहिले उनका बारेमा वि’भिन्न सामाग्री बनाइएको छ ।

सोनिका अहिले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्लामा छन् । उनले दै’निक ज्याला गरेर खानेह’रुलाई सहयोग गरिरहेकी छन् । उता पूर्व युवराज पारस पोख’रामा विगत केही दिन देखि पा’र्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाटस’का कारण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चा’मा आएको हो ।

उनीहरु दुई जना निकै नजिक थिए । कसैले उनीहरु प्रेम’मा रहेको, त कसैले लिभिगं टुगेद’रमा पनि रहेको दावी गरेका थिए । तर पारसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिका’संग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।

फेरी उनीहरु अधिकाँश कृयाकलापमा संगै देखिन्थे । सोनि’काले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरावाट भने सो’निकाको भिडि’यो सार्वजनिक भएको देखिदैन ।

उनको भिडि’यो पश्चिम नेपालका जिल्ला’वाट आइरहेको छ । यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चोरेको भनेर एउटा अनलाईनले समाचार बनाइदिए’पछि त्यसैलाई आधार ब’नाएर मलजल गर्दै अन्य भि’डियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारसलाई ग’म्भिर विरामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झुटो सा’वित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्ग’ल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् । उनले सामाजिक सञ्जालमा विवेक नभएका’हरुले महिलाको इज्जत नग’रेको र ग’लत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउ’नेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् । भि’डियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्