Sunday, September 24

अरू’लाई देख)

July 23, 2022 219459

सोसियल मीडिया मनोरञ्जन, सूचना आदानप्रदान लगायत मानिसको विचार, कला व्यक्त गर्ने एउटा प्ल्याटफर्म हो ।

तर यसलाई दुरु’पयोग गर्दा भने दिनानु दिन सामाजिक विकृति फैलिरहेको मात्र छैन , व्यक्तिको मानसिक स्वास्थ्य देखि शारीरिक स्वास्थ्य’लाई समेत हा नि पुर्याइरहेको छ ।

त्यसका गतिला उदाहरण विश्वभर चर्चित एप टिकटक मा देख्न सकिन्छ । टिक टक मा भाईरल हुन चाहनाले गर्दा मानिस हरू जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । नेपालमा टिक टक कै कारणले कति’पयले ज्या’न नै गुमाएका छन् ।

अरूलाई देखाउने र भाइरल हुने नाममा स्टण्ड’बाजी गर्दा सारीरिक अंगभंग मात्रै भएका छैनन् कतिपयले अकालमा ज्या’न नै गुमाउन पुगेका छन् । केही समय अघि नेपालमा नै एक युवकले टिक टक भिडियो बनाउन पुलको लठ्ठामा झुण्डिने क्रममा नदीमा खसेर ज्या’न गएको घटना पनि सार्व’जनिक भएको थियो ।

प्रतिकृया दिनुहोस्