मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ ।मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेद’भाव हुँदैन् । यसैले होला दुनियाँमा माया’लाई सबै:भन्दा पवित्र मानिएको । हाल एक अनौठो विवाहको बारेमा जान’कारी आएको छ ।
मले’शियाको जोहोर स्टेटको राज’कुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांद’रियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाह’सँग विवाह भएको छ ।विवाहको रोच’क कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलप’मेन्ट फर्ममा डनिसले काम गर्थे । दुवै:जनाले प्रेम विवाह गरेका हुन् ।
तीन वर्ष पहिला राज’कुमारी र डेनिसको भेट मले’शियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाह’लाई दुवै परिवारको सर्मथन र आर्शि’वाद मिलेको थियो । दुवै परिवारले सबै परम्प’रागत प्रक्रिया पुरा गरेर विवा’ह सम्पन्न गरेका हुन् ।
जोहोरका मुसल’मानले सयौं वर्ष पुरानो परम्परा निभा’उदै छोरीको विवाह २२.५० रिंगिट अर्थात करीब ३ सय रुपैयाँ बराबरको रुपैयाँ माग गरे । तुकू सुल्तानको एक’मात्र छोरी हुन् र छ बच्चा’हरुमा २ नम्बरकी हुन् ।
तुंकु र डेनिस पहिलो पटक भेट हुँदा सिंगापुरमा एक रोवर्ट फुटबल क्लबमा मार्के:टिङ म्यानेजरको रुपमा काम गर्थे । इस्लाममा प्रवेश गरेसँगै डेनिस वरबासबाट डेनिस मुहम्मद भएका थिए ।
उनी नेदर’ल्यान्डको एक सानो शहरका हुन् । पहिला उनी मोडलिङ पनि गर्थे । डेनिसको पिता फुल पसलमा काम गर्छन् भने आमा कपडा पसलमा काम गर्छिन् ।सुल्तानकी एक्ली छोरीको विवाह धुम’धामले सम्पन्न भयो । उनीसँग लग’भग दुई सय अर्ब नेपाली रुपैयाँ बरा’बरको सम्पत्ति छ ।
जोहोर मले’शियामा एक यस्तो एक्लो राज्य छ, जो सँग निजी आर्मी हुन्छ । एक टेलि कम्पनीका मालिक सुल्तान इब्रा’हिमसँग ६४१ करोड रुपैयाँको एक सुनको प्लेन र आली’शान तीन भवनहरु छन् । जसलाई उनले ४१७० लाख रुपैयाँमा खरीद गरेका थिए ।
प्रतिकृया दिनुहोस्