बेलायतमा विश्व महा’मारी कोरोना’बाट संक्र’मण भएपछि उपचार गराइरहेका कलाकार सुवास
कार्की‘वेलासे’अस्पतालबा’ट डिस्चार्ज भएका छन् । तैपनि पूर्ण’रुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पताल’कै निगरानीमा रहनेछन् ।
करिव २ हप्ता अघि उनलाई कोडरोना पोजे’टिभ देखिएपछि उप’चार गराइरहेका थिए ।‘वेलासे’हाँस्य टेलिसिरियल भद्रगोल:मा एक समय निकै रुचाइ’एका पात्र हुन् ।
करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्या’पी महामा’रीका रुप’मा फैलिएको कोरो’ना भाइरस’सँग ल’डिरहेका छन् ।
केन्द्रबिन्दु’सँग कुराकानी गर्दै उनले आफ्नो स्वास्थ्य’लाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु ।
अस्पताल’ले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधा’र भएको छ ।’-उनले भनेका छन् । – केन्द्रबिन्दु बाट
बेलायतमा विश्व महा’मारी कोरोना’बाट संक्र’मण भएपछि उपचार गराइरहेका कलाकार सुवास
कार्की‘वेलासे’अस्पतालबा’ट डिस्चार्ज भएका छन् । तैपनि पूर्ण’रुपमा ठिक हुन ६ हप्ता लाग्ने भएकाले उनी अस्पताल’कै निगरानीमा रहनेछन् ।
करिव २ हप्ता अघि उनलाई को रोना पोजे’टिभ देखिएपछि उप’चार गराइरहेका थिए ।‘वेलासे’हाँस्य टेलिसिरियल भद्रगोल:मा एक समय निकै रुचाइ’एका पात्र हुन् ।
करिव २ वर्षदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका उनी अहिले विश्वव्या’पी महामा’रीका रुप’मा फैलिएको कोरो’ना भाइरस’सँग ल’डिरहेका छन् ।
केन्द्रबिन्दु’सँग कुराकानी गर्दै उनले आफ्नो स्वास्थ्य’लाभको कामना गर्नु हुने आफन्त, साथीभाई र शुभेच्छुक सबै प्रति आभार व्यक्त गरेका छन् । ‘सबैको मायाले म ठिक हुने क्रममा छु ।
अस्पताल’ले केही समस्या परेमा तुरुन्तै आउनु भनेको छ । आजदेखि धेरै सुधा’र भएको छ ।’-उनले भनेका छन् । – केन्द्रबिन्दु बाट
प्रतिकृया दिनुहोस्