Friday, September 22

खाना नपाएर आमाछोराको बिचल्ली, शिशिर भण्डारी चामल बोकेर पुग्दा छोरा मुर्छा परेर ढले’ (भिडियोसहित)

May 9, 2020 5133

यि आमालाई कति धेरै पिडा, आफ्ना दुई छोरा अनि दुवै छोरा अपांग । छोराहरुलाई औषधी खुवा’उने पैसा त थिएन नै, अब घरमा चुल्हो बाल्न पनि मुस्किल भयो ।

काठमाडौंको चावाहिलबाट ती २ छोराको आमा चेली भुजेलले मलाई रुदै फोन गर्नुभयो र आफ्नो मनै रुवाउने पिडा सुनाउनुभयो । चेली दिदीको र उहांको छोराहरुको अवस्था सुनिसके’पछि दिदीको को’ठामा पुग्दा मैले दुखको सागर भेटें ।

पैसाको अभावले चेली दिदीले ५ बर्षदेखि आफ्नो छोराह’रुको स्वास्थ्य जांच गर्न पाएकी छैनन् । डाक्टरले निरन्तर खुवाउनु भनेको औषधी पनि किन्ने पैसा नहुंदा छोराहरुको अवस्था बि’ग्रदैछ । दुवै छोरा हिड्न बोल्न सक्दैनन्, ओछ्यानमा दि’शा पिसाब’को आहा’ल बन्छ, डाईपर किन्ने पैसा छैन ।

चेली दिदीले छोराह’रुका लागि गरे’को त्याग र तपस्या हेर्न यि महान आमालाई सम्मान दिन सबैले शेयर गरि:दिनुहोला है, सहयोगका लागि शिशिर भण्डारी – 9811006929 दिदीको पिडा सुन्दै थिएँ, कान्छो छोरा एक्कासी मुर्छा परे अनि बेहोस भए ! भिडि’यो हेर्नुस

प्रतिकृया दिनुहोस्