Thursday, December 7

क’रेन्ट लागेकी भाउजूलाई बचाए’र देवर–देवरानीले संसा’र छाडे

August 3, 2022 1493

दाङमा क’रेन्ट लागेकी भाउजू’लाई बचाउन खोज्दा देवर–देवरानीको मृ त्यु भएको छ । मु त्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा’मगर र उनकी २५ वर्षीया श्रीमती हिमा गा’हामगर रहेका छन् ।

क’रेन्ट लागेर दुवैजनाको घटना’स्थलमै मृ’त्यु भएको इलाका प्रह’री कार्यालय भालुवाङका प्रह’री निरीक्षक सुजन’विक्रम शाहले बताए । त्यस्तै २७ वर्षीया भिमा गाहा मगर पनि घा’इते भएकी छन् ।

प्रह’री निरीक्षक शाहका अनुसार सोमबार दिउँसो कप’डा सुकाउँदै गर्दा भिमा गाहामगरलाई क’रेन्ट लागेपछि उनकी देउरानी हिमा बचाउन पुगेकी थिइन् । तर हिमालाई पनि क’रेन्ट लाग्यो । त्यस’पछि श्रीमतीलाई बचाउन पुगेका बासुले लठ्ठीले तारलाई हिर्काए ।

तर तार नै चुँ’डिएर उनको शरीरमा परेपछि दुवै जनालाई करे’न्ट लागेको थियो । बासु र हिमाको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको श:वलाई पो’ष्ट’मार्टमका लागि लमही अ’स्पता:लमा राखिएको छ ।सुरुमा करे’न्ट लागेकी भिमाको अवस्था भने सामान्य छ । – स्वीट नेपाल बाट

प्रतिकृया दिनुहोस्