Wednesday, October 5

दृष्टि-बिहिन गायक’सँग सडकमै रवि लामिछानेले गाए गीत (भिडियो सहित)

August 9, 2022 249

राष्ट्रीय स्वतन्त्र पार्टीका सभा’पति तथा नेता रवि लामिछाने सुर्खेत बजारमा केही बेर हिडेर त्यहॉंको अवस्था बुझ्ने प्रयास गरेका छन्। त्यही क्रममा उनले एक जना दृष्टि’बिहिन साथीसँह भेट गरे ।नेता लामि’छानेले रोडमा गीत गाईरहेका ति व्यक्ति’संग जमेर गीत गाए ।

उनले गाएको गीत को भि’डियो अहिले संञ्जालमा भाई’रल छ।उनले भने मेरो त रहर मात्रै हो तर उहाँको त बाध्यता हो। उनले थपे उहाँहरु जस्ता साथी’हरुको रोजगारी सुरक्षित र जीवन सम्मा’नित हुनु’पर्छ भन्दै खुल्ला राज’नितिमा आएको बताए ।

राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले देश दौडाहामा छन् ।धमगढी र महेन्द्रनगरको भव्य सभापछी कर्णाली पुगेका हुन् । त्यहॉं पनि भव्य कार्य’क्रमको आयोजना गरिएको छ ।उक्त सभामा सहभागि हुन् कर्णाली प्रदेशका धेरै युवाहरु तयारी अवस्था’मा रहेको पछिल्लो रवि प्रतिको मोहले दर्सा’उन्छ ।

नेता रवि लामिछानेले लेखेको स्टाटस यस्तो छ:

सुर्खेत बजारमा केही बेर हिडियो/ गुडियो। त्यही क्रममा एक जना दृष्टिबिहिन साथी’सँह भेट भयो र यसरी हल्का जमियो। मेरो त रहर मात्रै हो तर उहाँको त बाध्यता। उहाँहरु जस्ता साथीहरुको रोज’गारी सुरक्षित र जीवन सम्मानित हुनै पर्छ…. हामी गर्छौ।

भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

प्रतिकृया दिनुहोस्