Wednesday, October 5

अमेरिकामा सपना पछ्याउँदै गर्दा परेको बज्र-पात: ‘मेरो पी:डा समाजसेवीहरुले सुनिदिए हुन्थ्यो’

August 9, 2022 741

नियतिले ठगे’पछि अवसरको संसार र सपनाको देश भनेर नहुने रहेछ। अवसर नै अवसरको खानी ,उच्च गुणस्तरीय जीवन’यापनको अवसर हैन रहेछ। अमेरिका बरु यो त भाग्यको बिषय रहेछ। भाग्य नै देब्रे लागे’पछि सुःखद कथा मात्र हैन कहाली लाग्दो क’हानी पनि बन्दो रहेछ अमेरिका र अमेरिकाप्रतिको रहर।

ठिकै थियो राम्रै थियो नेपालको हाम्रो जिन्दगी, राम्रै जीवन जिएका थियौं। म ब्युटी’पार्लर व्यवसायी थिए काठमाडौंमा, उहाँको जागिर कतार एअरवेजमा। राम्रै थियो हाँसी’खुसी बाँचेका थियौँ नेपालमा एउटा सानो छोराको साथमा।

अमेरिका सप’नाको देश हो, विकास र वैभ’वताको अनुपम उदा’हरण हो हामी जस्ता अल्प’विकसित देशका हरेक युवा’हरुका लागि। हामी पनि त्यही भिडको मान्छे, हामी’लाई पर्छ यो चिट्ठा र हामी त्यति भाग्य’शाली छौँ भन्ने कुरामा त्यति बिश्वस्त नभए पनि हरेक साल डीभी भर्ने गरिन्थ्यो।

नभन्दै आफ्नो लागि नपत्या’एको बिषय भए पनि भरेको चिट्ठामा हामी छा’निएको खबर आउँदा खुसी भयौं। हाम्रो सानो संसारमा ठूलो सपना साकार हुने देखेर झनै उत्सा’हित भयौँ। खुसी नै थियौँ त्यस’माथि अर्को खुसी थपियो डिभी। हामी यो धर्तीमा निकै भाग्य’मानी मध्येमा पर्छौँ भन्ने लाग्यो।

सबै प्रक्रिया पुर्‍याएर अरु जस्तै हामी पनि एउटा सानो छोराको साथमा लगेजभरि आफ्नो मातृ’भूमिको र आफन्त’हरुको माया’लाई पोको पार्दै एउटा नयाँ संसारका सपना’लाई साकार पार्न हामी पनि उड्यौं, त्यही त्रिभुवन अन्त’र्राष्ट्रिय विमानस्थल’वाट अमेरिका तर सबैको भाग्य उस्तै गतिमा र उस्तै सिद्धान्त बनाएर नचल्ने रहेछ। हाम्रो अलिक फरक भयो।

संसारमा कोभिड प्रको’प हामी आउने बित्तिकै शुरु भयो। काम लगायत अन्य कुराहरु पाउन शुरुमा सम’स्या भए पनि आएको केही समयपछि हाम्रो छोरीको जन्म भयो। झनै खुसी भयौं, आफूलाई भाग्य’शाली ठानेर अगाडि बढ्यौं। तर त्यो खुसी धेरै दिन टिकेन।

कोभि’डको शुरुको चरण थियो, म सुत्केरी थिएँ। त्यही समयमा मेरो श्रीमानलाई यसले आ’क्रमण गर्‍याे। २-४ दिन घरमै सामान्य उ’पचार गर्‍याैं तर अलिक गाह्राे भएपछि ह’स्पिटल लगियो। ठिकै छ सामान्य छ भन्दै थिएँ तर ‘अचानक ए’कदिन धेरै गाह्राे भएर भेन्टिले’टरमा राख्नु परेको खबर आयो। ज्वरो नियन्त्रणमा नआएपछि र फोक्सोमा पानी भरिएको भन्ने थाहा पाएपछि फोक्सो’वाट पानी पनि निकाल्नु परेको थियो।

११ दिन भेन्टिलेटरमा राखेपछि अलिक बिसेक भयो अनि १८ दिन’पछि घर आउनु भयो। त्यसपछि फेरि भगवान र भाग्यलाई धन्यवाद दिँदै तिनै नेपाल छोड्दा देखेका सपना’हरुमा रमाउँदै त्यस’तर्फ लगियो। तर त्यो समयमा मेरो मनमा एउटा प्रश्न चाहि उब्जियो-यो सहर जहाँ धेरै नेपालीहरु छन् , जहाँ धेरै समाज’सेवी नेपालीहरु छन्, हरेक हप्ता समाज’सेवामा गरेका गतिबिधि र देनहरुको चर्चाको खवर सुन्छु यही सहरमा।

कुनै नेपालीलाई को’भिडले आक्र’मण गर्‍याे रे भन्दा पूरा समाज सनसनी हुँदो रहेछ। तर मेरो परिवारको यो यथार्थ किन कसैलाई मतलब भएन ? त्यसमा पनि चित्त बुझाएँ किनकि म नेपाली नै भए पनि यो ठाउँका लागि नयाँ छु, कसैले चिन्दैन, हाम्रा कथा र वास्त’विकताबारे चासो हुने कुरा पनि भएन भन्ने लाग्यो।

त्यो अवस्थामा पुगेर पनि उहाँ निको हुनु’भयो। फेरि पनि आफूलाई भाग्य’शाली ठानेर अगाडि बढ्यौं। अब दुःखका दिन सकिए स्वस्थ्य राम्रो भयो, स्वास्थ्य राम्रो भए त जीवनमा जे गरेर खान पनि स’किन्छ नि भन्ने लागेर चित्त बुझाउँदै हामी खुसी भएका थियौं। तर यो खुसी नियति’लाई फेरि सैह्य भएन कि कुन्नि उहाँ’लाई एकदिन फेरि बिसन्चो भयो।

हस्पिटल जाँदा उहाँलाई कोलोनको क्या’न्सर’को शंका गर्‍याे र थप प्रमाणीकरणका लागि पठाइयो । यो परीक्षणमा पनि उहाँलाई क्या’न्सर नै भएको ठहर भएर आयो। हामीलाई पछि थाहा भयो उहाँ कोलोनको क्या’न्सरको चाैठाे स्टेज’मा हुनुहुँदो रहेछ।

मैले यहाँ पनि ब्युटी सलोनमा काम गर्थे उहाँ एमेजोनमा। उहाँले काम गर्न सक्नुभएन ,थाहा पाउँदा नै चौथो स्टेजमा भएकोले किमो दिनुपर्ने भयो। काम छोडेपछि उहाँको कम्पनी’बाट पाउने हेल्थ इन्स्योरेन्स पनि पाउने कुरै भएन। इन्स्योरेन्स नभए’पछि कुनैपनि हस्पिटलले लिन मान्दैन। अलि अलि जगेडा गरेको पैसा पनि सकियो। खान र बस्न पनि समस्या भयो।

अपार्टमेन्टको रेन्ट’पनि तिर्न नसक्ने अवस्था भएकोले यहीं टेक्सा’सको युलेसमा एकजना आफन्त लोक भट्टले घरमा ल्याएर राख्नु भएको छ। हामीसँग इन्सोरेन्स छैन, बिना इन्सुरेन्स कि’मो दिने लाग्ने पैसा हामीसँग छैन। इन्सोरेन्सको लागि केही हुन्छ कि भनेर विभिन्न प्रयत्न गरि’राखेका छौं। यहाँका हस्पिटल’हरुमा भन्दा अर्को सहर ह्युस्टनमा अलिक सहज तरिकाले उप:चार पाउन सकिन्छ कि, अरुवाट पनि त्यसको लागि सहयोग मिल्छ कि भनेर प्रयत्न गर्दैछौं।

कहिँ:कतैवाट सहयोग पाएर उप:चार हुनसके अझै पनि वहाको जिन्दगी बाच्न सक्छ भन्ने जिजीबिषा बाँकी नै छ। यो अमेरिका अरुहरुको जस्तै हाम्रो पनि खुसी र अवसरह’रुको देश हुन्थ्यो भन्ने जिजीबिषा अझै बाँकी छ।

यति धेरै नेपाल र नेपालीका लागि भन्ने संघ सस्थाहरुले र व्यक्तिहरुले समाजको लागि, मेरो समुदायको र मै जस्ता ब्यति:हरुको लागि धेरै राम्रो काम गरेका खबरहरु सुनिरहन्छु। सुनिरहन्छु हरेक दिन नेपालीहरुक ठूला ठूला समाज’सेवा र गति’बिधिका खबरहरु यही सहरका। तर मेरो सम’स्याको चाही खबर पुर्‍याउने पनि कोहि छ भन्ने लाग्दैन।

किनकि अहिलेसम्म उहांहरु’सम्म मेरो यो पीडा पुग्न सकेको छैन, म अल्मलिएकी छु, छट्पटिएकी छु, के गरौं कसो गरौं भएको छ। मेरो श्रीमानको उ’पचार सम्भव छ भन्छन् तर मैंले त्यसका लागि सामान्य खर्च पनि जुटाउन सके’की छैन। यो दुखको खडीमा मेरो ध्यान मेरै नेपाली समुदाय र यहाँका समाज’सेवीतिर गएको त छ तर उहाँहरुसम्म मेरो कुरा पुग्न सकेको छैन। कसैले यो कुरा उहाँहरु’सम्म पुर्‍याइदिए मेरो श्रीमानकाे उप’चारका लागि सहयोग पुग्ने थियो कि भन्ने लागेको छ।

(करिब अढाई बर्षअघि नेपालवाट अमेरिकाको ग्रि’नकार्ड पाएर श्रीमान जनकराम सापकोटा र बच्चा’हरुका साथ अमेरिकाको टेक्सास युलेसमा बस्दै आएकी सरस्वती ओलीको परिवारमा यो बज्रपात परेको छ। यतिखेर सरस्वती ओलीले आफ्नो श्री’मानको जीवन बचाउन सकिन्छ कि भनेर सम्पूर्ण नेपाली संघ संस्था वा व्यक्तिहरुबाट सहयोगको अपेक्षा गरेकी छन्। कृपया जन’करामको जीवन बचा’उनको प्रय’त्नको लागि उनलाई आफ्नो सानो सहयोग गर्ने इच्छा भएमा गो फण्ड गो मार्फत यो लिंकमा गई सहयोग गर्न सक्नुहुनेछ । – डीसी नेपाल

प्रतिकृया दिनुहोस्