Wednesday, October 5

४० रूपैयाँको पोकामा थियो ‘मृ:त्यु’, किन्ने २८ जनाले ज्या’न गुमाए, ६० जना अस्प-ताल भर्ना

August 10, 2022 9721

४० रूपैयाँमा ‘मृ त्यु’ किनेर कैयौं दर्जन मानिसले ज्या न गुमा’एको र उत्तिकै ठूलो संख्यामा मानिस’हरू मृ त्युसँग संघ’र्ष गरि’रहेको खबर बाहि’रिएको छ । भारतको गुज’रातमा म दिरा प्रति’बन्ध छ तर त्यही ठाउँमा अवै’ध म’दिराले ठूलो संख्यामा मानिस’हरूको ज्या’न लिएको छ ।

गुज’रातको बोटाद जिल्लामा कथित रूपमा नक्क’ली म’दिरा से’वनबाट २८ जनाको मृ त्यु भएको छ । जबकि ५० भन्दा बढी व्यक्ति अझै अस्प’तालमा भर्ना छन् । यहाँ मानिस’हरूले प्लास्टिकको सानो प्याकेट र क्सी (जसलाई पोटली पनि भनिन्छ) ४०-४० रुपैयाँमा किनेको बताइ’एको छ । गुज’रातमा अवै’ध मदि’रा यस्तै पोटली’हरूमा बेचिन्छ।

प्रह’रीले ह त्याको मु द्दा दर्ता गरेको छ । एफआईआरमा १४ जनाको नाम छ । प्रह रीले घट नामा संलग्न भनिएका लगभग सबै अभियुक्तलाई पक्रा उ गरेको छ । प्रह रीका अनुसार गाउँका बासिन्दाले सिधै पानीमा केमिकल मि साएर पिएका थिए । एफएसएलको प्रतिवेदनमा पनि यो कुरा खुलेको छ । गाउँका जनताले से वन गरेको र क्सीमा ९८ प्रतिशतभन्दा बढी मिथाइल भेटिए को छ ।

यस घट नामा प्रह रीले ठूलो दाबी गरेको छ । अभियुक्तले म दिरा बिक्री नगरी मदि राको नाममा केमि कलका पाउच बनाएर सिधै जनतालाई बेच्ने गरेको प्र’हरीले जनाएको छ । यो सम्पूर्ण षड’यन्त्र तीन तहमा रचिएको प्रह’रीले जनाएको छ ।

प्रह:रीका अनुसार इमोस कम्पनी मिथाइलको व्यव’सायसँग सम्बन्धित छ । इमोस कम्पनीका गोदाम प्रबन्धक जयेश उर्फ ​​राजुको संदिग्ध भूमिका रहेको बताइएको छ । राजुलाई प्रह’रीले अहमदाबादबाट निय’न्त्रणमा लिएको छ । राजुले गोदामबाट के’मिकल निकालेको बताइएको छ ।

प्रह’रीका अनुसार जयेशले आफन्त सञ्जय’लाई ६० हजारमा २०० लिटर मिथाइल दिएका थिए त्यसपछि सञ्जय, पिन्टुलगायतले यो केमिकलबाट मदिरा नबनाएर मदिराको नाममा केमिकलको थैली सिधै जनतालाई दिए । यो केमिकल पिएर मानिसको मृ त्यु हुने गरेको छ । एफ’एसएल रिपोर्ट आएपछि प्रह’रीले मु’द्दा दर्ता गरेको छ । प्रहरीका अनुसार सबैलाई ज्यान मार्ने उद्योगमा मु’२द्दा चलाइनेछ । – डीसी नेपाल

प्रतिकृया दिनुहोस्