Wednesday, October 5

कच्चा बदामको टिकटकबाट चर्चित अञ्जलीको प्राइ’भेट भिडियो बाहिरियो ? के हो सत्यता !

August 12, 2022 42247

वि’वा’दित अभिनेत्री कङ्गनाको शो ‘लक अप’ बाट चर्चामा आएकी कच्चा बदम फेम अञ्जली अरोराका इन्स्टा’ग्राममा करोडौं फलो’अर्स छन् । उनको प्रत्येक पोस्टले सामा’जिक सञ्जालमा सन’सनी सि’र्जना गर्दछ ।

यस’बीच अञ्जली अरोरा फेरि चर्चामा आए’की छिन् । यति’बेला सामाजिक सञ्जालमा एक आ’पत्तिजन’क एमएमएस निकै भा’इरल भइरहेको छ, जसमा देखिएकी युवती अञ्जली अरोरा भएको दाबी गरिएको छ ।

सामा’जिक सञ्जालमा भाइ’रल भइरहेको एमएमएस भिडि’योलाई लिएर मानिस’हरुले विभिन्न किसिमका प्रतिक्रिया दिइ’रहेका छन् ।कोहीले अञ्जली’लाई ट्रो’ल गरिरहेका छन्, धेरै प्रयोगकर्ताले यसमा आश्चर्य व्यक्त गरेका छन् । यस विषयमा अञ्जली अरोराको तर्फबाट अहिले’सम्म कुनै प्रति’क्रिया आएको छैन ।

तर, भिडियोमा देखिएकी युवती को हुन् भन्ने यकिन जानकारी भने खुल्न सकेको छैन ।पनि यो भिडियो’बारे केही पुष्टि गर्न सके’को छैन् । अञ्जली अरोरा सामाजिक सञ्जा’लमा निरन्तर स’क्रिय छिन् । उनका १ करोड १६ लाख’भन्दा बढी फलोअर्स छन् ।

उनी निरन्तर सामा’जिक सञ्जाल’मा आफ्ना पोष्ट सेयर गरि’रहेकी छिन्, यसबाहेक हालै उनको एउटा गीत सुफी–सुफी पनि रिलिज भएको थियो । उक्त गीत फ्यान’हरुले निकै रुचाए’का छन् । अब उनको अर्को म्यु’जिक भिडियो सायन पनि रिलिज हुन लागेको छ ।

प्रतिकृया दिनुहोस्