Wednesday, October 5

कलेजमा

August 13, 2022 1219

विद्यालय विद्या’र्थीका लागि दोश्रो घर मात्रै नभएर ज्ञान’को मन्दिर पनि हुन्छ ।

तर कहिले’काँही यस्तो घटना त्यहाँ हुन्छन्, जसले सबै’लाई हैरान बनाउँछ । यस्तै एक घिनलाग्दो दृश्य भारत, आसामको एक कले’जमा देख्नुपर्यो ।त्यहाँका सात विद्यार्थी’हरू खाजा समयमा कक्षा’भित्र अनु’चित (यौ’न) कार्यमा लिप्त अवस्थामा पाइएको हो । त्यस’पछि सबैलाई कलेज आउन’बाट रोकिएको छ ।

जान’कारी अनुसार कक्षा ११ का छात्र र छात्रा’हरूको समूहले एकअर्का’लाई अँगालो हालेर कक्षामा आपत्ति’जनक काम गर्दै थिए । यो कुरा बाहिर कसरी आयो भन्ने कुरा थप रोचक छ ।

सोही कक्षाका अर्का विद्यार्थीले भिडि’यो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि विद्यार्थीहरूको कालो क’तुर्त बाहिर आएको हो । यो घट’ना आसाम राज्यको एक निजी संस्थानको भएको खुलेको छ ।

प्रतिकृया दिनुहोस्