हिजोआज टिक’टकमा रमाउने धेरै छन्, तर त्यही टिक’टकमा भिडियो बनाएर भा’इरल हुने एक महिला प’क्राउ परेकी छन् ।साउदी अरेबियाको प्रहरीले अ श्लील भिडियो बनाएको आरोपमा महिला ताला साफ’वानलाई पक्रा’उ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भिडियोमा तालाले मध्य’राति आफू एक्लै भएकाले घरमा आउन साथी’लाई आग्रह गरेकी छन् । साथीले रातिको ३ः३० बजेको र आउन नसक्ने जवाफ दिएपछि तालाले भनेकी छन्, ‘यो त झन् राम्रो भयो, किनकि यति’बेला सबै सुतेका छन्, तिमी मेरो घरमा आएको कसैले थाहा पाउँदैनन्, मैले तिमी’सँग के गरे भन्ने पनि थाहा पाउँदैनन्, हामी’लाई कस्तो मजा आउला !’
भिडियो बाहिरिए’पछि प्रहरीले उनलाई प’क्राउ गरेको हो । महिला साथीलाई नै अ”श्लील भिडियो पठाएपछि उनलाई समलैं’गिकताको आरोपमा प’क्राउ गरिएको छ । साउदीमा समलैंगिकता प्रति’बन्धित छ ।
यी कला’कारहरूले विमान’स्थलकाे भीआईपी कक्ष प्रयाेग गर्न पाउने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम’बहादुर आलेकाे पहलमा नेपालका ४० जना कला’कारले विमान’स्थलको भीआईपी (अति विशिष्ट/विशिष्ट) कक्ष प्रयोग गर्न पाउने भएका छन् ।
चलचित्र विकास बाेर्डले उपलब्ध गराएको विशिष्ट श्रेणीको परिचय’पत्रका आधारमा ४० जना कलाकारले विमान’स्थलकाे भीआईपी कक्ष प्रयोग गर्न पाउने भएका हुन् । बाेर्डले जारी गरेको परिचय’पत्रका आधारमा विमानस्थल कार्या’लयले विदेश जाँदा तथा फर्किँदा विशिष्ट श्रेणीका कलाकार’लाई भीआईपी कक्ष प्रयोग गर्न दिइने जनाइएको छ ।
विशिष्ट श्रेणीको कला’कारको परिचयपत्र प्राप्त गर्ने’हरूमा हरिवंश आचार्य’देखि राजेश हमाल, नीर शाह, शिव श्रेष्ठ, कृष्ण मल्ल, मिथिला शर्मा, राजेन्द्र खड्गी, अशोक शर्मा, शम्भुजित बाँस्कोटा’लगायतका रहनुभएको छ ।
बाेर्डको पत्र’लाई संस्कृति, पर्यटन तथा नागरिक उड्य’यन मन्त्रालयले सदर गर्दै गृह मन्त्रालयलाई भीआ’ईपी कक्ष उपलब्ध गराउनका लागि पत्राचार गरिसकेको छ । विसं २०७३ सालमा बार्डले विशिष्ट श्रेणीको कला’कारको परिचय’पत्रका लागि आ’वेदन दिन आग्रह गरेको थियो ।
प्रतिकृया दिनुहोस्