Wednesday, October 5

आज पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

August 15, 2022 638

नेपाल राष्ट्र बैंकले सोम’बारको लागि विदेशी मुद्रा’को विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमे’रिकी डलर एकको खरि’द दर १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७ रुपैयाँ ७६ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद’दर १३० रुपैयाँ ४७ पैसा र बिक्री दर १३१ रुपैयाँ ०८ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ २७ पैसा र बिक्री दर १५५ रुपैयाँ छ। स्वीस फ्रे’ङ्क एकको खरिद दर १३५ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्री दर १३५ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जना’एको छ।

अष्ट्रे’लियन डलर एकको खरिद दर ९० रुपैयाँ ५६ पैसा र बिक्री दर ९० रुपैयाँ ९९ पैसा छ। क्याने’डियन डलर एकको खरिद दर ९९ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १०० रुपैयाँ ०२ पैसा छ।

जापानी येन १० को खरिद’दर नेपाली ९ रुपैयाँ ५३ पैसा र बिक्री दर ९ रुपैयाँ ५७ पेसा छ भने चिनियाँ यूआन एक’को खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंक’ले जनाए’को छ।

साउदी अर’बियन रियाल एक’को खरिरदर ३३ रुपैयाँ ८६ पैसा र बिक्री दर ३४ रुपैयाँ ०२ पैसा छ भने कतारी रियाल एक’को खरिद दर ३४ रुपैयाँ ७१ पैसा र बिक्री दर ३४ रुपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले सार्व’जनिक गरे’को सूचीमा उल्लेख छ।

मले’सियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने को’रियन वन १०० को खरिद दर ९ रुपैयाँ ७६ पैसा र बिक्री दर ९ रुपैयाँ ८१ पैसा कायम भएको छ।

प्रतिकृया दिनुहोस्