Friday, September 22

अनौठो जोडी: यति सानी नानीको यति ठुलो मान्छेसँग भयो बिहे ( भिडियो सहित )

August 15, 2022 4293

भनिन्छ नि प्रेम मा मान्छे अन्धो हुन्छ भनेर। प्रेममा पर्दा न रुप,रंग जात वर्ण हेरिन्छ न त अनुहार नै। त्यस्तै सिन्धु’पाल्चोक घर भएकी मनि’सा श्रेष्ठ उमेर ले २१ बर्ष पुगिन तर उनि भने भर्खरको बच्चा जस्तै देखिन्छिन्।

२१ बर्षको उमेर मा ३.५ फिट भएकी मनिसाले आफु भन्दा धेरै अग्लो युबकसंग बिबाह गरेकी छिन्। काभ्रे घर भएका सिब श्रेष्ठ उमेर ले मात्र १८ बर्ष पुगेका रहेछ:न। मनिसा र सिब बिच प्रेम बिबाह भएको मात्र ४ महिना भएको रहेछ।

उनि हरुको एउतै घरमा बढ्ने क्रम म उनी’हरुको माया प्रेम बसे पछि त्यो प्रेमलाई बिबाह मा परिरत गरेका रहेछन। हेर्दा उनीहरु साना भएपनि उनि हरु दुवै जनाको आ-आफ्नै पेसा पनि भएको भिडि’यो मा बताएका छन्। मनिसा भन्छिन-माया मा सफा मन हेरिदो रहेछ।

हामी’लाई हामि श्रीमान श्रीमती हो भनेर कसैले पनि बिस्वा’स नि गर्दैनन्। पुरा जानकारीको लागि भिडि’यो हेरेर थाहा पाउनुहोस।

प्रतिकृया दिनुहोस्