Thursday, February 25

लुँडोमा हराएको भन्दै श्रीमानले श्रीमती’को ढाडै भाँचे’

May 10, 2020 979

घट’ना केहि दिन पहिलेको हो । भारतमा जारी लक’डाउनका कारण घ’रेलु हिं’सा बढिरहेको ओ’रोपबिच एक अचम्म:को खवर समेत सार्वजनि’क भएको छ । ‘टाइम्स अफ इण्डिया’का अनुसार पतिले कु टपि’ट गर्दा  महिला अस्पताल भ’र्ना भएकी छन् ।

२४ वर्षीया महिलालाई उनका पतिले अनलाइन लुँडो’को खेलमा पराजि’त गरेको भन्दै नि’र्ममता पूर्वक कु ट’पि’ट गरेपछि ढाडमा गम्भी’र चो’ट आएका कारण अस्पताल’मा भ’र्ना गरिएको समाचार’मा उल्लेख छ।

वडोद’रा निवासी एउटी महिला’ले आफ्नो पतिलाई लकडाउन’को बेला लुडो खेल्दा पतिलाई हराए’की थिइन । पहिलो रा’उन्डमा खेल हा’रेका ति पुरुषले लगातार खेलमा हारे’पछि आफ्नी श्रीमती’सँग झग’डा गरे र उनलाई यति निर्द’यी भएर कु’टे की जसकारण उनकी पत्नीको ढाड”को ह’ड्डी बीच अन्तर देखा पर्‍यो ।

महिला’लाई एउटा अर्थो’पेडिक सर्ज’न र पोस्ट उपचा’रका लागि लगियो, त्यसपछि उनले आफ्नो श्रीमान’सँग फिर्ता जानुको सट्टा आफ्ना आमाबाबुसँगै बस्ने निर्णय गरेकी थिइन् ।

पछि उनले आफ्नी पत्नी’सँग मा’फी मागे र उनकी पत्नी पनि उनिसँग फर्कने कुरामा सहमत भएको समाचार’मा उल्लेख छ । ति महिला आम्दानी’को लागि बच्चाहरु’लाई ट्युस:न पढाउदै आएकी थिइन भने उनको पति एउटा निजी इलेक्ट्रोनि’क्स कम्पनीमा काम गर्दे आएका थिए ।- रिपोर्टर्स क्लब

प्रतिकृया दिनुहोस्