Thursday, December 7

मासु का’टिरहेको सपना देखि’रहेका युवकले सपनाको तालमा झुक्कि’एर आफ्नो गु’प्ता’ङ्ग का’टे

August 26, 2022 1276

एक व्यक्तिले सुतिरहेको बेला आफूले मा सु का’टिरहेको सपना देखिरहेका थिए ।

सपनामा उनी मा सु का ट्न मस्त थिए तर सपनाको तालमा उनले साँच्चिकै आफ्नै गु’प्तां’ग का’टेका छन् । उनी सुति’रहेको बेला उनको हातमा वास्तवमै च’क्कु थियो । नि’द्रामै अस’ह्य पीडा भएपछि ब्यूँझँदा उनी आत्तिए । उनी रग’तले लत’पतिएका थिए ।

उक्त व्यक्तिको नाम कोफी अटा हो। उनी घाना’का हुन् र पेसाले किसान हुन्। को’फीले सुतेको बेला आफ्नै गु’प्ता’ङ्गमा च’क्कु प्र हार गरी घा इते बना’एका थिए ।

कोफीले भने कि जब उनी उठे, उनले आफ्नो गो’प्य भाग का’टिएको पाए। उनले निद्रामा बा’ख्रा का’टिरहे’को सपना देखे’को दाबी गरे । जीए’चवन टिभीको रिपोर्ट अनुसार कोफी आफ्नो प्राइ’भेट पार्टमा गहिरो पीडा महसुस गरे’पछि ब्युँ’झिए। यो घटना १२ अगस्टको हो।

बीबीसी पिड’गिनसँगको कुरा’कानीमा कोफीले अहिले आफ्नो अ:स्पतालमा उ’पचार भइरहेको बताए । तर उनको शल्य:क्रिया गर्नुपर्ने देखिन्छ । कोफीले श’ल्यक्रि:याका लागि कोम्फो अनोक्ये शिक्ष:ण अस्प’ताल (काठ) जानुपर्ने बताएका थिए । यसका लागि उनलाई पैसा चाहिन्छ।

एबीसी न्यूजको रिपोर्ट अ’नुसार कोफीले आफू कुर्सीमा सुतिरहेको बताएका थिए । उनको हातमा च’क्कु कहाँबाट आयो भन्ने पत्तो थिएन । घट:नाको समयमा कोफी’की श्रीमती एडवोवा कोना’डु कुनै यात्रामा थिइन् भन्ने रिपोर्टले दाबी गरेको छ। छिमेकी’ले उन’लाई सम्पर्क गरेका थिए ।

जब कोफी’की श्रीमती घर पुगिन्, उनले आफ्ना श्रीमान् रगतले लतप’तिएको देखिन्। उनी दौडेर र’गत रोक्न’को लागि डायपर ल्याइन्। गम्भि’र चो’ट लागेका कारण उनलाई तत्कालै अस्प’ताल लगिएको थियो । कोफी’को शरिरमा का:टिएको गो’प्य भाग जोडिएको चिकि’त्सकहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्