Sunday, September 24

आज डलरको भाउ लगायत अन्य मुलुकको मुद्राको भाउ हेर्नुहोस्

May 10, 2020 4348

आज वैशाख २८ गते (में १० आइतबार) विदेशी मुद्रा’को भाउ केही तलमाथि भएको छ । विश्वभर कोरोना भाइरसको महा’मारी जारी रहेका बेला विदेशी मुद्रा’को भाउमा पनि उतार चढाव आइर’हेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ५७ पैसा तथा बि’क्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ।

यूरोपियन यूरो एकको खरि’ददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रि’दर १ सय ४९ रुपैयाँ ९४ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पै’सा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ २८ पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ७ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ २ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३१८ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर ३२० रुपैयाँ ४३ पैसा रहेको छ।

हेर्नुहोस् तालिकामा ..

प्रतिकृया दिनुहोस्