Saturday, September 23

अपडेट: मलेसियामा ५१ जना नेपाली कोरोना भाइरस संक्रमित

May 10, 2020 1090

मलेसियामा ५१ जना नेपाली को’रोना भाइ’रस (कोभिड–१९) बाट संक्रमित भएका छन् । मले’सियाको नेगेरी सेम्बिलान राज्यको राम्बाउमा अवस्थित एउटै कम्पनीमा काम गर्ने ३३ जना नेपालीमा कोरोना भाइरसको पुष्टि भएसँगै सं’क्रमित नेपा’लीको संख्या बढेर ५१ पुगेको हो।

फ्याक्ट्रिमा काम गर्ने एक जना कामदारला’ई ज्वरो, खोकि, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिए’पछि चेकजाँच:को लागि अस्पताल पुर्याइएको थियो । ती व्यक्ति’लाई कोरोना पोजेटिभ देखिएप’छि सोही ठाउँमा कार्यररत अन्य कामदारको पनि कोरोना परिक्षण गर्दा शुक्र’बार २५ जना नेपालीमा कोरोनाको संक्र’मण पुष्टि भएको थियो ।

चेकजाँच गर्दा शनिबार सोही कम्पनीमा कार्यर’रत रहेका थप ८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको म’लेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गएको बिहीवार मात्रै मलेसियाको राज’धानी क्वाला’लम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डह’रूलाई एकैदिन कोरो’ना पोजेटिभ देखिएको थियो ।क्वाला’लम्पुरस्थित नेपाली दूतावा’सका अनुसार संक्र’मित मध्ये ३ जना उपचारपछि निको भएका छन् ।

मलेसिया’मा हाल’सम्म ६ हजार ५ सय ८९ जनामा कोरो’नाको संक्रमण पुष्टि भएको छ । संक्रमित’मध्ये १ सय ८ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ९ सय २९ जनाले उपचा’रपछि स्वास्थ्य’ लाभ गरेका छन् । – डिसी नेपाल

प्रतिकृया दिनुहोस्