Monday, October 2

आईतबार सूर्यदेवको पूजा गरे यस्तो हुन्छ लाभ :

May 10, 2020 2216

हिन्दू धर्मअनुसार आइत’बार सूर्यदेवको बार मानिन्छ । सूर्यदेवबाट प्रकाश, आरोग्य, प्रतिष्ठा प्राप्त हुने छ भने दुष्टह’रुको निवारण हुनेछ ।

नवग्रह शान्ति विधानमा मात्र सूर्यो’पासनाबाट सबै ग्रहको शान्ति मिल्ने उल्लेख छ । किन भने सूर्यदेवलाई नौ ग्रहको मुख्य ग्रह अर्थात राजा मानिन्छ ।

तपाईंले जीव’नमा कुनै तनाव झेलि’रहनु भएको छ भने सूर्यदेवलाई प्रसन्न पारेर आफ्नो सबै ‘तनाव नि’वारण गर्न सक्नु हुनेछ । सूर्यदेवको कृपाबाट व्यक्तिलाई समाजमा मानसम्मान प्राप्त हुनेछ । साथै, नोकरी तथा भाग्य सम्बन्धी समस्या सूर्यको पूजाबाट टाढा हुनेछ ।

हरेक दिन बिहान सूर्य’लाई नम’स्कार गरेमा बल, बुद्धि, विद्या, वैभव, तेज, ओज, पराक्रम तथा दिव्यता प्राप्त हुनेछ । आइतबार’को दिन व्रतालुहरुले एक छाक मात्र खा’ना खानुपर्दछ ।

साथै खानामा नुनतेल मिसाउनु हुँदैन । व्रत बस्नेहरुले रातो वस्त्र लगाउँदा सूर्यदेव प्रसन्न हुन्छन् भने पूजा गर्दा रातो रङ्गको फूल चढाउनुपर्छ ।- खबर हब

प्रतिकृया दिनुहोस्