Sunday, September 24

अरूलाई देखाउने हुँदा यी युवतीको भयो यस्तो हाल,त, हेर्ने जति सबै छक्क (भिडियो सहित)

September 4, 2022 309662

आज मात्र दाङमा टिकटक बनाउने क्रममा भीर’बाट खसेर एक युवकको मृ त्यु भएको छ ।मृ त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भी रबाट खसेका थिए ।

करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उ द्धार गरेर राप्ती प्रादेशिक अस्प तालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृ त घोषणा गरेको जिल्ला प्र हरी कार्या लय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।

मृ तक केसी रा ५ ६ ७२३८ नम्बरको मोटर साइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्र णमा लिएर थप अ नुसन्धान भइर हेको प्र हरीले जनाएको छ ।

यस्ता घटनाहरू धेरै घटिरहेका छन् ! सोसियल मी’डिया मनोरञ्जन, सूचना आदान’प्रदान लगायत मानि’सको विचार, कला व्यक्त गर्ने एउटा प्ल्या’टफर्म हो ।

तर यसलाई दुरु’पयोग गर्दा भने दिनानु दिन सामा’जिक विकृति फैलिरहेको मात्र छैन , व्यक्तिको मानसिक स्वास्थ्य देखि शारी’रिक स्वास्थ्य’लाई समेत हा नि पुर्याइरहेको छ ।

त्यसका ग’तिला उदाहरण विश्वभर चर्चित एप टिक’टक मा देख्न सकिन्छ । टिक टक मा भा’ईरल हुन चाहनाले गर्दा मानिस हरू जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । नेपा’लमा टिक टक कै कार’णले कति’पयले ज्या’न नै गुमाए’का छन् ।

अरू’लाई देखाउने र भा’इरल हुने नाममा स्टण्ड’बाजी गर्दा सारीरिक अंगभंग मात्रै भएका छैनन् कतिपयले अकालमा ज्या’न नै गुमाउन पुगेका छन् ।

केही समय अघि नेपालमा नै एक युव’कले टिक टक भिडियो बनाउन पुलको लठ्ठा’मा झुण्डिने क्रममा नदीमा खसेर ज्या’न गएको घटना पनि सार्व’जनिक भएको थियो ।

यस्तै एउटा स्टण्ड बाजीको एउटा भिडि’यो यतिबेला सामा’जिक सञ्जा’लमा भाइ’रल बनिरहेको छ । धान रोप्ने क्रममा एउटी युवती माथि’ल्लो गह्रा को डिलबाट जिम्न्यास्टिक गर्ने क्रममा टाउ’को नै हिलोमा गाडिएको भिडियोमा देख्न सकिन्छ । उता बाट दुई युवती हेरि’रहेका छन् । सोसियल मिडि’यामा यो भिडि’यो आएपछि कतिपय ले खुच्चिङ भनेका छन् ।

विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् ।

सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्र तिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अ श्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्या धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो ।

पछि केही परिवर्तन तथा शर्तनामा सँगै टिक’टकमाथिको प्रति’बन्ध हटा इएको थियो । तर पनि टिकटकमा अ श्लील सामाग्री अपलो ड गर्न भने रोकिएको छैन् ।

हेरौं उक्त भिडियो …भिडियो हेर्न यहाँ थिच्नु,होस् ।

प्रतिकृया दिनुहोस्