पूर्व युवराज पारस शाहसंग नजिकको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनिका रोकायका बारेमा अहिले सामाजिक सञ्जाल’मा अचम्मको कुरा चर्चामा आएको छ ।
एउटा अनलाईन मिडि’याले लेखेको सो समाचारलाई माध्यम बनाएर थुप्रै सामग्री बनाइएको छ । सामाजिक सञ्जाल’मा उछितो काडिरहँदा सोनिका भने विपन्न’लाई सहयोग गर्न गाउँ गाउँ पुगेकी छन् । उन’लाई पूर्वयुवराज पारस शाहसंग जोडेर विभिन्न समाचार बनाइएका छन् ।
हुन त उनीहरुको सम्बन्ध’लाई मिडियामा चर्चा भइरहन्छ । उनीहरु’लाई गसिपको माध्यम बनाइन्छ । तर यस्ता गसि’पवाट उनीहरुले प्रवाह भने गरेको देखिदैन । तर अहिले भने फरक कुरा बाहिर आएपछि पारस र सोनिका दुवैले यसको प्रति’कृया दिएका छन् ।
सोनिकालार्य पटक पटक गरेर पारस’को एटिएम प्रयोग गरेर ठूलो रुपैया झिकेको दावी सहित समाचार बाहिरि’एको छ । त्यस्तै पूर्व युवराज पारसलाई पोखरामा हार्ट अट्या’क आएको भनेर समाचार बाहिरि’एको थियो । त्यो कुरा अहिले भने झुटो सावित भइसकेको छ । प
सोनिका अहिले लकडाउ’नका कारण समस्या’मा परेकाह’रुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्लामा छन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिर&हेकी छन् । उता पूर्व युवराज पारस पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाट’सका कार’ण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चामा आएको हो ।
उनीहरु दुई जना निकै नजिक थिए । कसै’ले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदर’मा पनि रहेको दावी गरेका थिए । तर पा’रसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिकासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।’
फेरी उनीहरु अधिकाँश कृयाकला’पमा संगै देखिन्थे । सोनि’काले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरा&वाट भने सोनिकाको भि’डियो सार्वजनिक भएको देखिदैन । उनको भिडियो पश्चिम नेपालका जिल्लावाट आइरहेको छ ।
यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चो’रेको भनेर एउटा अनलाईनले समा’चार बनाइदिएपछि त्यसैलाई आधार ब’नाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारस’लाई गम्भिर विरामी भएको पनि दावी गरिएको थियो ।
त्यो दावी पनि झुटो सावित भइसकेको छ । राह’तका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् ।
उनले सामाजिक सञ्जाल’मा विवेक नभएकाहरुले महिला’को इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउ’नेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् । भिडियोमा हेर्नुहोस …
प्रतिकृया दिनुहोस्