Saturday, October 16

‘पारसको पैसा चोरेको’ भन्नेलाई सोनिकाले दिइन् यस्तो जवाफ (भिडियोसहित)

May 10, 2020 1796

पूर्व युवराज पारस शाहसंग नजिकको सम्बन्ध रहेकी युट्युवर तथा मोडल सोनिका रोकायका बारेमा अहिले सामाजिक सञ्जाल’मा अचम्मको कुरा चर्चामा आएको छ ।

एउटा अनलाईन मिडि’याले लेखेको सो समाचारलाई माध्यम बनाएर थुप्रै सामग्री बनाइएको छ । सामाजिक सञ्जाल’मा उछितो काडिरहँदा सोनिका भने विपन्न’लाई सहयोग गर्न गाउँ गाउँ पुगेकी छन् । उन’लाई पूर्वयुवराज पारस शाहसंग जोडेर विभिन्न समाचार बनाइएका छन् ।

हुन त उनीहरुको सम्बन्ध’लाई मिडियामा चर्चा भइरहन्छ । उनीहरु’लाई गसिपको माध्यम बनाइन्छ । तर यस्ता गसि’पवाट उनीहरुले प्रवाह भने गरेको देखिदैन । तर अहिले भने फरक कुरा बाहिर आएपछि पारस र सोनिका दुवैले यसको प्रति’कृया दिएका छन् ।

सोनिकालार्य पटक पटक गरेर पारस’को एटिएम प्रयोग गरेर ठूलो रुपैया झिकेको दावी सहित समाचार बाहिरि’एको छ । त्यस्तै पूर्व युवराज पारसलाई पोखरामा हार्ट अट्या’क आएको भनेर समाचार बाहिरि’एको थियो । त्यो कुरा अहिले भने झुटो सावित भइसकेको छ । प

सोनिका अहिले लकडाउ’नका कारण समस्या’मा परेकाह’रुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्लामा छन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिर&हेकी छन् । उता पूर्व युवराज पारस पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् । उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाट’सका कार’ण पनि फेरी एक पटक पारस र सोनिकाको विषय चर्चामा आएको हो ।

उनीहरु दुई जना निकै नजिक थिए । कसै’ले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदर’मा पनि रहेको दावी गरेका थिए । तर पा’रसले व्रे क अप फाइनली भन्दै स्टाटस लेखेपछि सोनिकासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।’

फेरी उनीहरु अधिकाँश कृयाकला’पमा संगै देखिन्थे । सोनि’काले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिलसिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरा&वाट भने सोनिकाको भि’डियो सार्वजनिक भएको देखिदैन । उनको भिडियो पश्चिम नेपालका जिल्लावाट आइरहेको छ ।

यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चो’रेको भनेर एउटा अनलाईनले समा’चार बनाइदिएपछि त्यसैलाई आधार ब’नाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारस’लाई गम्भिर विरामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झुटो सावित भइसकेको छ । राह’तका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेतावनी दिएकी छन् ।

उनले सामाजिक सञ्जाल’मा विवेक नभएकाहरुले महिला’को इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिकाले महिलाको इज्जत उडाउ’नेहरु एक दिन न एक दिन पत्ता लाग्ने पनि बताएकी छन् । भिडियोमा हेर्नुहोस …

प्रतिकृया दिनुहोस्