Thursday, October 21

भिडियो’मा हेर्नुहोस् …पूजा र पलको मस्ती गफगाफ

May 10, 2020 1302

कोरोना फैलन नदिन मुलुकभर लकडाउनको घोषणा गरिएको छ । त्यही भएर फिल्म क्षेत्रका कलाकारहरु पनि फुर्स’दिला छन् । त्यसैले उनीहरु सामाजिक सञ्जालमा भिडियो लाइभ आएर समय बिता’उने वर्छन ।

कहिले आफ्ना फ्यानसंग भिडि’यो कल गर्छन भने कहि’लेकाँही उनीहरु एक आपसमा कुरा गरि’रहेका छन् । यसै’बीच भर्खरै एउटा फिल्मको सुटिगं सकेर आफ्नो आफ्नो घरमा बसेका ना’यक पल शाह र पुजा शर्मा भिडि’यो ला’इभमा आएका छन् । उनीहरुले आफ्नो’ फिल्मको बारेमा कुराकानी गरेका छन् ।

केही वेर अघि लाइभ आएकी पुजाले पल’लाई केहीबेर कुर्नुपरेका कारण थर्काएकी थिइन् । साँझ ७ वजे लाइभ आ’उने भनेर सल्लाह गरेका पल साढे ७ वज्दा पनि लाइभमा नआ’एका कारण पुजा सुरु’मा पलसंग रिसाएकी थिइन् । किन यति ढिलो पल ? भन्दै प्रश्न गरेकी थिइन् ।

उनीहरुले आफुहरुको पछिल्लो फिल्म कहिले रिलि’ज होला भनेर पनि कुरा गरेका थिए । उनीहरुले भदौमा फिल्म रिलिज हुनस’क्ने सम्भावना रहेको बताएका थिए ।

लकडाउनका कारण आर्थिक समस्या’मा परेका फिल्म क्षेत्रका प्राविधिकहरुलाई राहत सहयोग गरेको भन्दै सुरुमा प’ललाई धन्यवाद दिएकी थिइन् । फिल्म क्षे’त्रमा प’लवाटै राह’त वितरणको काम सुरु भएको थियो । उनले स’बैभन्दा पहिला ५ लाख बराबरको राहत सहयोग गर्ने घोषणा गरेका थिए ।

त्यस मध्य पहिलो चरणमा एक सय जना’लाई घरमै पुगेर राहत हस्तान्तरण गरेका छन् भने अब दोस्रो चरणको काम सुरु गरेको जनाएका छन् ।

त्यसैको का’ममा ब्यस्त भएका कारण लाइभमा आउ’न ढिलो भएको पनि उनले बताएन । अब एक सय ५० जनालाई राहत दिने योजना रहेका’ले नाम सं’कलन गरिरहे’को उनले बताएका छन् ।

फिल्म क्षेत्रवाट राम्रो कामको सुरुवात गरेको भन्दै पुजाले पललाई धन्यवाद दिएकी थिइन् । साथै आफुले पलले गरेकै राम्रो का’म पछ्याएर राहत दिएको बताएकी थिइन् ।

उनले पनि २ लाख रुपैया बरा’बरको सहयोग दिइस’केकी छन् । फिल्म प्राविधिकहरुकै लागि पुजाले पनि राहत वि’तरण गरेकी थिइन् । उनीहरुले घर घरमै गएर फिल्म क्षेत्रका प्रावि’धिकहरुलाई सहयोग गरेका हुन् ।

पल र पुजाले राहत विवतरण गरे’पछि फिल्मी क्षेत्रका अन्य कलाकारहरु पनि सहयोगका लागि हात अघि बढाएका थिए । पलले अरुले पनि सहयोगको हात ब’ढाउन् भनेर आफुले ‘पहल थालेको बताएका थिए ।

अहिले करिश्मा’ मानन्धर, दिपश्री निरौला, धुर्मुस सुन्तली लगायतका कलाकार राहत वितर’णमा सकृय छन् । आका’श क्षेष्ठले पनि आफ्नो गृहजिल्ला’मा राहतका लागि आर्थिक सह’योग गरेका छन् ।भि:डियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस्