मेष : सोखले खर्च बढाए पनि मनपर्ने भौति’क साधन जोड्ने समय छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ।
आजको मिहि’नेतले भविष्यमा नाम, दाम र प्र’तिष्ठा दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवा’रिक सुख मिल्नुका साथै अध्ययन९अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
बृष : हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न समस्या पर्नेछ। रोकिएका काममा दोहो’ऱ्याएर प्रयत्न गर्नुपर्ला। शुभचि”न्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्प’रता देखाउनेहरू पछि हट्नेछन्। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । नयाँ योज’ना प्रारम्भ गर्न सकिनेछ । आय’आर्जनका विविध स्रोत फेला पर्नेछन्।
मिथुन : पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तु’कहरूको उपहा’रले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्था’न र टाढाको यात्रा सम्भावना छ तर अ’नावश्यक यात्राबाट जो’गिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफल’ताले उत्साह जगाउनेछ।
कर्कट : परोपकार र धार्मिक क्षेत्रमा लगा’नी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य विवाद पनि हुन सक्छ । अध्ययन’मा प्रगति हुनेछ । लगनशीलताले संकल्प पूरा गर्न सकिनेछ। कम’जोर नतिजा सच्याउन केही काम दोहोर्याउ’नुपरे पनि मिहिनेतले सम्मानित स्थान दिला’उनेछ । आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्त’कहरूको साथ प्राप्त हुनाले का’ममा उत्साह जाग्नेछ। बो’लीको भरमा काम सम्पादन हुनेछ।
सिंह : सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । समयको मागलाई विचार गरेर अघि बढ्नु’होला। बिस्तारै कर्मयो’गले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउन सक्छ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकि’नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। तर अवसरका लागि विवादा’स्पद जिम्मे’वारी वहन गर्नुपर्ला।
कन्या : कतै लामो दूरीको लाभदा’यी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। परिस्थिति’अनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्यासउन सक्छन्। अरूको फाइ’दाका लागि उप’योग भइने सम्भावना छ। मान्यजन’को मन जित्ने प्रयत्न गर्नुहोला।
तुला : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक ख’र्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढि’नुपर्ला। व्यव’सायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवस’रका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असम’झदारी देखिनेछ भने बे’सुरको काममा अलमलिनुपर्ला। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ ।
बृश्चिक : आर्थिक पक्ष सुदृढ बन्नेछ । पहिलेको उपल’ब्धिले उत्साह जगाउनेछ। तर, केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यापारमा सा’मान्य फाइदा हुनेछ। मिहिनेतले आम्दा’नी बढाउन सकिनेछ र पछि फाइदा हुने काममा सम्झौता हुन सक्छ। न्यायिक, कानुनी वा प्रतियोगि’तात्मक क्रियाकला’पमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। जटिल काम समेत सम्पा’दन हुनेछ ।
धनु : अध्यात्मभाव जागृत हुनाले परोपकारमा’ मन जानेछ। पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। परिस्थितिअ’नुसार चल्न नसक्दा पछि परिनेछ। केही कठोर निर्णय लिनुपरे पनि टाढि’एका आफन्त नजि’किनेछन्। भेटघाट र ‘खानपानमा समय व्यतीत हुनेछ। धेरैले काम’को तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थि’क लाभ प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकि’एको काम बन्नसक्छ । मेहन’तले पदीय जिम्मेवारी दिला’उनेछ ।
मकर : पारिवारिक वाता’वरण तपाईंको अनुकूल नभए पनि नयाँ कामको प्रस्ताव आउनेछ भने धन आर्जन हुनेछ। बेसु’रमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइ’दाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यव’सायको लगानीले मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैला’उनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।
कुम्भ : समस्या दर्साउँदा सहयोगी’हरूको समेत साथ प्राप्त हुनेछ। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ अवश्यै हुनेछ।कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नु’होला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परि’स्थितिसँग सम्झौता गर्नुपरे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्या्उनेछ।
मीन : पढाइको लगा_वले बौद्धिक क्षेत्र फ’राकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्र_बाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्प_र्धामा सफलता हात पर्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रति’ष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्सा&हपूर्ण रहनेछ ।
प्रतिकृया दिनुहोस्