August 20, 2021 799
काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर म`र्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधि`कारीहरूले पुष्टि गरेका छन् ।
विमान`बाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफ`गानिस्तानको युवा टोलीबाट फुटबल खेलेको बीबीसीले जनाएको छ । उनको मृ`त्युबारे थप जानकारी भने सार्वजनिक गरि`एको छैन ।
अफगा`निस्तानको फिजिकल एजुकेसन एन्ड स्पोर्टको जेनेरल डाइ`रेक्टरेटले अनवरीको नि`धनप्रति श्रद्धा`ञ्जली प्रकट गरेका छन् । ‘उनको आत्माले शान्ति पाओस् र उनको परिवार, मित्र र सम`कक्षीका लागि भगवान`सँग प्रार्थना गर्दछौँ,’ संस्थाले भनेको छ । अन्यले पनि सामा`जिक सञ्जालमा उनीप्रति श्रद्धा`ञ्जली अर्पण गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस्