Wednesday, October 5

४ करोडमा बिक्री भयो यो घर, के छ त यो घरको खासियत ? थाहा पाउनुहोस्

September 22, 2022 346

संसारमा एउटा यस्तो घर छ, जसलाई सबैभन्दा सुनसान घर भनेर चिनिन्छ । अमेरि’काको वोहोआ बे स्थिति Du’ck Ledg’es टापुमा एक्लै रहेको उक्त घर डेढ एकड क्षेत्रफलमा फैलिएको छ ।

बोल्डकोस्ट प्रोप’र्टिजका एजेन्स बिल्ली मिलि’केनको स्वामित्वमा रहेको उक्त एक बेडरुम’वाला घर बिक्रीमा राखि’एको छ ।सन् २००९ मा बनेको उक्त घर सानो भए पनि वास्तवमै आलिशान छ ।

घरभित्र सबै’जसो सुविधा, बन्दोवस्ती र आवश्य’कताका चिजहरू उपलब्ध छन् । घरका भि’त्ताहरू काठबाट बनेका छन् । झ्याल’ढोकामा काठका खापा’हरूले घरलाई झनै सुन्दर बनाएको छ ।

अनौठो त के भने स’मुद्रको बीच भागमा रहेको यो घरमा आँधी’बेहेरीको कुनै डर छैन । तर एउटा समस्या’चाहिं के भने यो घरभित्र बाथरुम छैन अनि रातको समयमा गि’द्ध तथा समुद्री जीव’हरूको आवाज आउँदछ ।

यो घर’लाई एकान्त मन पराउने तथा अन्तर’मुखी मानिस’हरूका लागि वास्त’वमै स्वर्ग मानिएको छ । बिक्रे’ताले यसको मूल्य करीब ४ करोड रुपैयाँ राखेका छन् ।

प्रतिकृया दिनुहोस्