भारतीय चर्चित गायक जुबिन नौटियाल’लाई सामाजिक सञ्जाल ट्विट’रमा प:क्राउ गर्न माग भइरहेको छ ।
ट्विटर प्रगयोग’कर्ताहरूले अरेस्ट जुबिन नौटि’याल भनिरहेका छन् । अरेस्ट जुबिन ह्यास’ट्यागमा हजारौंले ट्वीट गर्दै मानिसहरूले जुबिनलाई पक्राउ गर्न माग गरेका छन् । जुबिन आफ्नो अमेरिका’मा हुने आगामी कन्सर्टका कारण ट्रोलरको निशा’नामा परेका हुन् ।
उनको आगामी कन्स’र्टको पोस्टर ट्विटर ट्रे’न्डिङमा परिर’हेको छ। पोस्ट’रमा सेप्टेम्ब’र २३ मा हुने कन्सर्टको जानकारी रहेको छ । उक्त पोस्टर रेहान सिद्दीकी नामका व्यक्ति’ले ट्वीटरमा सेयर गरेका छन् । पोस्टर सेयर गर्दै उनले क्या’प्शनमा लेखेकी छन्, ‘मेरो मनपर्ने गायक आउँदै हुनु’हुन्छ। उत्कृष्ट प्रद’र्शनको प्रतीक्षामा , राम्रो काम जय सिंह।’
उक्त कन्स’र्टका आयोजक जय सिंहको नामका कार’ण जुबिन ट्रोलको सिकार बनेका छन् । साथै उनलाई पक्र’उ गर्न पनि माग भइरहेको छ । भारती’य सञ्चार माध्यमका अनुसार जय सिंह एक अपराधी हुन् जसलाई चण्डीगढ प्रह’रीले विगत ३० वर्षदेखि खो’जी गरिरहेको छ। जय सिंहमाथि लागु’औषध तस्करी र भिडियो पाइरेसी जस्ता ग’म्भीर आरो’प लागेका छन् । उनी पञ्जाबका हुन् तर, अहिले अमेरिकामा बस्दै आएका छन्।
जुबिन एक अपराधीसँग कन्सर्टमा जोडि’एको भन्दै सामा’जिक सञ्जालमा उनको आ’लोचना भएको हो । उनलाई सामा’जिक सञ्जाल प्रयोगकर्ताहरूले देश’द्रोहीको कन्सर्ट गर्ने देशविरोधी भएको आ’रोप लगाएका छन् ।
प्रतिकृया दिनुहोस्