Wednesday, October 5

विद्यार्थी’लाई खोला तारेर परीक्षा दिन लैजाँदै प्रधाना’ध्यापक भिजेकै कपडामा कक्षाकोठमा….

September 22, 2022 202

मकवा’नपुरको बकैया गाउँपालिका–१२ धेत्रे दमारमा रहेको काला’भैरव प्राथमिक विद्या’लयमा अध्ययन गर्न आउने विद्यार्थी’लाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधाना’ध्यापक चेत’बहादुर घलेको दैनिकी नै बनेको छ । वि’द्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थी’लाई खोला तार्नुपर्ने उनको दैनिकी हो ।

विद्यार्थी’लाई खोला तारेर विद्या’लय पुगेर भिजेकै कपडामा अध्या’पन गराउने गरेको प्रअ घलेले बताए । विसं २०७० बाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब आठ महिना अगा’डि घर नजिकै रहेको उक्त विद्या’लयमा सरुवा भएर आएका हुन् ।

उनी भन्छन्, ‘घर पाय’क पारेर त आइयो तर विद्यार्थीको सुरक्षाका कारण भिजेकै कपडामा पढाउन बाध्य छु ।’ खोला तारेर विद्या’लय पुर्‍याइ’एका विद्यार्थी पढ्ने विद्यालय भवनको पनि एकपाखो पर्खाल भूकम्पले भत्का’एर जोखिम भइ’सकेको उनी बताउँछन् ।

वर्षातमा मौसम हेरेर कहिले’काहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थी’सहित खोला तरिहा’ल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए । कतिपय बाल’बालिका त खोलाको जोखि’मकै कारण विद्या’लय नआउने गरेको उनको भनाइ छ ।

उनले आफू काला’भैरवमा आइसके’पछि वडा कार्यालय, गाउँपालिका र मन्त्रालय’सम्म विद्यालय भवन र पुलको विषय लिएर पटक’पटक अनुरोध गर्न पुगेको बताउँछन् । उक्त स्थानबाट नजिक रहेका अरु दुई वटा विद्या’लय पनि छन् तर उक्त विद्याल’यमा पुग्न पनि एकदेखि दुई घण्टा थप समय लाग्ने प्रअ घलेले जनाए ।

कक्षा ३ सम्म अध्ययन हुने विद्या:लय भवन निर्माणका लागि विभिन्न निकायमा पहल गर्दा ‘एस्थर बेञ्जामिन’ र ‘चाइल्ड रेस्क्यु’ नामक सामा:जिक संस्थाले असार महिना’मा दुई कोठे भवन बनाउने प्रतिबद्धता जनाएको तर सम्झौता भने हुन बाँकी रहेको प्रअ घलेले जान:कारी दिए ।

सिमात खोला तर्न वर्षामा विद्यार्थी’हरुले समस्या भोग्नु’परेको उनको भनाइ छ । तामाङ समुदायको बाहुल्यता रहेको विद्यालयमा हाल २७ जना विद्यार्थी अध्यय’नरत रहेका छन् । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको विद्या’लयले जनाएको छ ।

हाल यहाँ बाल’कक्षादेखि कक्षा ३ सम्मको अध्ययन हुने गरेको छ । बकैयाको धेत्रे, चुवार पाखा, गोदाम डाँडा, अंजिगरेलगायतका स्थानबाट विद्यार्थी करिब ४५ मिनेट पैदल हिँडेर विद्या’लय पुग्ने गरेका छन् । भदौ ३१ गते ठूलो पानी परेका कारण विद्यार्थी’ले खोला तर्न नसक्दा परीक्षा नै स्थगित गर्नुपरेको प्रअ घलेले बताए । विद्यालयले हाल लिइरहेको त्रैमासिक परी’क्षामा सहभागी हुन विद्यार्थी आउन नसके’पछि परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समिति’का अध्यक्ष विजयसिं घिसिङले बताए । प्रअसँगै आफू पनि विद्यार्थी’लाई खोला तार्न जाने गरेको उनले बताए ।

धेत्रे र चुवार पाखाका बालबालिका’लाई खोला बढेका बेला शिक्षक र स्थानीयले साना बाल’बालिकालाई खोला तारिदिने गरेको स्थानीय समाजसेवी रुपेन घलेले जानकारी दिए । स्थानीय, अभिभा’वक तथा विद्यालयका प्रअले झोलुङ्गे पुल नहुँदा विद्यार्थी विद्यालय आवतजावत गर्न समस्या परेको पा’लिका तथा वडा’लाई जानकारी गराए पनि झोलुङ्गे पुल निर्माण गर्न सरोकारवाला निकायले चासो नदेखाएको उनीहरूको गुनासो छ ।

विसं २०५३ मा स्थापना भएको यस विद्याल’यमा राहत दर’बन्दी एक जना प्रधाना’ध्यापक र एक जना कार्यालय सहयोगी मात्रै रहेका छन् । बालकक्षा शिक्षिका भने अभाव रहेको विद्याल’यले जनाएको छ । रासस।

प्रतिकृया दिनुहोस्