भारतीय च’चिृत हास्य कलाकार राजु श्री’वास्तवको निध:न भएको छ । भारतिय मिडियाका अनुसार उनको दिल्ली स्थित ुअल इन्डिया इन्स्टिच्यूट अफ मेडि’कल साइन्सुमा उपचा’रका क्रममा नि’धन भउको हो ।
अगस्ट १० भर्ना भएका श्री’वास्तवको उपचारकै क्रममा ५८ वर्षको उमेरमा निधन भएको हो । ट्रेडमिलमा आफ्नो दैनिक व्या’याम गर्दै गर्दा उति नै बेला हृदय’घात भयो अनि तुरुन्तै अस्प’ताल भर्ना गरिएको थियो ।
उन’लाई व्यायामका क्रममा हृद’यघात भएको थियो । त्यस्तै उनी बिग बोसुको तेस्रो संस्करणमा समेत सहभागी भएका थिए ।स्ट्यान्डअप कमेडियन श्रीवास्तव हरेक परिस्थिति’लाई जोक्स र कमिक्स बनाइ सही सम’यमा दर्शक हँसाउन सक्ने कलाकार थिए ।
सन् २००५ को कमेडी सो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जु’को पहिलो सिजनबाटै उनले ख्याति कमाए ।उनले ‘मैने प्यार किया, ‘बाजिगरु, आम्दानी अठन्नी ख’र्च रुपैयाँ र बम्बई ट गोवाुको रि’मेकमा समेत अभि’नय गरेका छन् ।
प्रतिकृया दिनुहोस्