Friday, December 2

प्रधानाध्यापकले छात्र-लाई सबैको अगाडि ना:ङ्गै बनाएर कु:टे, त्यस-पछि त्यी जे छात्रले गरे

September 29, 2022 4008

भारतको लुधियानास्थित एक क’लेजमा शिक्षक–प्रधानाध्यापक’द्वारा एक विद्यार्थीमाथि कुट-पिटको घट’ना सार्व’जनिक भएको छ ।

शिक्षिका र प्रधाना’ध्यापकले छोटो पाइन्ट र हेयर स्टाइलका लागि बारम्बार बेल्टले कु’टेको र पाइन्ट उतारेका कारण दुःखी ११ कक्षाका विद्यार्थी धनञ्जय तिवारी (१७) ले शुक्रबार बेलुका झु’ण्डि’एर आ:त्मह:त्या गरेका छन् । मृ:त्युअघि धनञ्जयले भिडि:यो बनाए जसमा उनले प्रधानाध्यापक र शिक्षिका:लाई दोषी बताएका छन् ।

शुक्रबार करिब ३ बजे धनञ्जयकी आमा मिथि:लेश राती छतमा जाँदा छोरालाई झुण्डि:रहेको र तड्पि:रहेको अवस्थामा देखिन् । उनको अस्प:ताल पुर्याउने बेला बाटोमा नै मृ:त्यु भएको भार:तीय मिडिया दैनिक भास्करले लेखेको छ । पुलिसले प्रधानाध्यापक सरोज शर्मा, निर्देशक प्रभुदत्त र शिक्षिका पुनमविरु:द्ध मु:द्दा दर्ता गरिएको छ । सबै आरो:पी फरार छन् ।

धनञ्जयका पिता बृजराम तिवारी (४०) ले बताए अनुसार पहिला धनञ्जय प्रा’इभेट स्कूलमा पढ्थे, १० कक्षामा ९३ प्रति:शत ल्याएका थिए । त्यसपछि ११ कक्षा’का लागि उनी सिनियर सेकेन्डरी स्कू:लमा भर्ना भए ।

शिक्षिका पुनमले उनलाई हेयर स्टाइल र छोटो पाइन्ट लगाएको भन्दै बेल्टले पि’ट्ने गर्थिन् । पुनमले धनञ्जयकी आमालाई स्कूलमा बोला’एर उनको अगाडि पनि पि’टेकी थिइन् । जब आमाले विरोध गरिन् तब उनलाई ध’क्का दिएर निकालियो ।

बृजरामले थपे, ‘त्यस-पछि हामीले स्कूलमै नयाँ पाइन्ट किन्यौं तर त्यो पनि छोटो भयो । बुधबार शिक्षिका पुनमले नै पुनः उनलाई हात बाँधेर कु’टिन् र उनलाई प्रधाना’ध्यापक सरोज शर्मा र डायरेक्टर प्रभुदत्त भएठाउँ लिएर गइन् । प्रधानाध्यापक र डायरेक्टरले उनको पाइन्ट फुकालिदीए सबैको अगाडि कु:टे ।

धनञ्ज’यले यो सहन सकेनन् । बिहि’बार उनी स्कूल गएनन् र केही पनि नखाई यत्तिकै बसिरहे । आमा’लाई छतमा गएर एकछिन पढ्ने र त्यस-पछि मात्रै तल झर्ने उनले बताए । धेरै बेरसम्म कोठामा नआए’पछि आमा कौसीमा जाँदा छोरालाई झुण्डि’एको अवस्थामा भेटिन् ।’

प्रतिकृया दिनुहोस्