Friday, December 2

ससु-राली जाँदा लाम-खुट्टेले टोकेपछि विष्णुले श्रीमती र साली लाई गो:ली हानेर मारि’दिए

September 29, 2022 4984

ससुरालीमा बस्दा आफू’लाई लाम’खुट्टेले टोकेको रि’समा सेनामा कार्यरत एक युवकले आफ्नी श्रीमती र सालीलाई गो:ली हानि’दिएका छन् ।

भारतको बिहारको राजधानी पटनामा भार’तीय सेनामा कार्यरत ती युवकले गुडि’रहेको कारमा श्रीमती र सालीलाई गो’ली हानिदिएका छन् ।पछि उनले आफूलाई पनि गो ली हानेर आ त्म हत्या गरेका छन् ।

जानकारीका अनुसार विष्णु शर्मा नामका ती सैनिक जवानलाई डें गुको सं:क्रमण भएको थियो । उनले आफू ससुरालीमा बसेका बेला त्यहीँ आफूलाई लाम:खुट्टेले टो:केका कारण डेंगु भएको शंका गरेका थिए । उनले आफ्नो शंका कारमा जाँदै गरेका बेला श्रीमती र साली’लाई बताए तर उनीहरुले विष्णुको कुराको विरो’ध गरे ।

उनी:हरुले आफ्नो कुराको वि:रोध गरेपछि विष्णुलाई रि’स उठ्यो र उनले कारमै दुवै:लाई गो:ली हानिदिए । बिहार रेजिमेन्टको बटालियन ७ का जवान विष्णुले ससुरालीमा लामखुट्टेले टो:केको सजा’य श्रीमती र सालीलाई दिए र आफूलाई पनि गो:ली हाने । एकै परिवारका तीन जनाको मृ:त्युपछि भोजपुरको लालगंज गाउँमा शो’कको माहोल छ । गाउँमा कसैले बुझ्न सकिरहेका छैनन् कि यो स्थितिमा पी:डित परिवारलाई कसरी सान्त्वना दिने ।

ससुरालीमा विष्णुकी साली डिम्पलको बिहे थियो । यसैमा सह:भागी हुन उनी ससुराली गएका थिए । त्यही क्रममा उनलाई डेंगु भयो जसका कारण उनको मान:सिक स्थिति थप बिग्रि’यो । परिवारका दस्यले आइतबार उनलाई उ:पचारको लागि एम्स अस्प:ताल लैजाँदै थिए । यही क्रममा उनले गो:लीकाण्ड गरेका हुन् ।

कार चलाइरहेका उनका कान्छा ससुरा मिथलेश ठाकुरका अनुसार गाडीमा विष्णुले ससुरालीमा भएका लाम:खुट्टेका कारण आफूलाई डेंगु भएको बताएका थिए जसको उनकी श्रीमती र सालीले वि:रोध गरे । यही कुरामा रि:साएका विष्णुले आफ्नो लाइसेन्सवाला पेस्तो:ल निकालेर दुवैलाई गो:ली हानि:दिए । अगाडि बसेका मिथि:लेशले उनका दुई सन्तानलाई भने गाउँलेको सह योगमा बचाए । – डी.सी नेपाल

प्रतिकृया दिनुहोस्