Thursday, December 7

आज वैशाख २९ गते सोमबारको राशिफल हेर्नुहोस्

May 11, 2020 1560

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परि’णाममुखि काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तार’को लागि समय दिनु पर्नेछ भने सस्कार परिव’र्तनमा तपाईको भूमिका महत्वपुर्ण हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको उच्च स्तरको सहभा’गिता रहनेछ । प्रेममा रमा’उन चाहनेहरका लागि समयले साथ दिनेछ । तरपनि समय प्रति’कुल हुनाले वाहिरी वाता’वरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाति रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्र’योग गर्दा ध्यान दिनुहोला गन्तब्य’मा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समयदेखिको माया प्रेम’मा ब्रेक लाग्नेछ । स्वास्थ्य’मा समस्या आई दैनिकी प्रभावित हुनेछ ध्यान दिनुहोला । पढाइ लेखाइमा समय दिए पनि भनेजस्तो उपलब्धि हा’सिल नहुन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेममा रमाउन चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।औषधी’जन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आ’उने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमा’नसमा लैजान सकिनेछ । वाहिरी वातावरण तथा सरस’फाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सामाजिक काम’मा रुची बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ । औषधीजन्य तथा खा’द्यान्नसँग सम्वन्धीत सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा ‘लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरस’फाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सन्तान बृद्धिको योग रहेकोछ धने सन्तानको प्रगति देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै सा&टासाट गर्नको लागि समय&ले साथ दिनेछ भने उपाहार पाइने हुनाले मन प्रशन्न हुनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमा&नसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफा&इमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफूले प्रयोग गर्ने सवारी साधन प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । आमा वा आफन्त’सँग मनमुटाव हुँदा मन खिन्न हुनेछ । माया प्रे’ममा सामान्य मनमुटाबको सिर्जना नहो’ला भन्न सकिन्न । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। विभिन्न अव’सरले पछ्याउनेछन् भने भवि’ष्यका लागि विशेष काममा’ जग बसाउने मौका छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमान’समा लैजान सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बोलेर गर्ने कुनै पनि पेशा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाक’लापमा भाग लिन तारिफ योग्ग’ प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भो’जन ग्रहण गर्ने अ’वसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) इच्छाशक्ति बढ्नुका साथै प्र’यत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । विशेष स’मारोहबीच मान–सम्मान, प्रतिष्ठा आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मि’त्रताको गाँठो कसिनेछ । फुर्सद नमिले पनि प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अवसरको खोजिमा दौडधुप गर्नुपर्ने समय रहेप’नि नतिजा भने न्युन हात पर्नेछ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । फाइदाका पछि लाग्दा साथी’भाइसँग असमझ’दारी बढ्न सक्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । धेरै लगानीप’छि कममात्र फाइँदा हुनेछ । सम’यमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । होसियारीसाथ काम लिनुपर्ने समय छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार, आफन्त र इष्टमित्रसँग आत्मियता तथा सद्भाव बढ्नेछ । सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । राजनी’तिक काममा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । शत्रुह’रु पराजित हुनेछन् । पति पत्नीबीच सम्बन्ध’मा सुधार आउनेछ । राजनीति तथा समाजसेवा जस्ता क्षेत्रमा तपाइको नाम च’र्चामा आउनेछ । तरपनि वा’हिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) इच्छा’शक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् भने समयको सदुप:योग गरि मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरुको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसक’हरू बढ्नेछन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ । नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारज’नसँग आत्मीयता बढ्ने’छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । तरपन विहिरी वाता’वरण तथा सरसफाइमा ध्यान दिनुहोला । –

ज्यतिषी गणेश काफ्ले ।

प्रतिकृया दिनुहोस्