May 11, 2020 2322
नेपालमा कोरोना संक्रमि’तको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबा’र बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिए’को पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भा’इरस कोभिड–१९ पोजि’टिभ देखिएको हो।
कपिलवस्तु’को यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपा’लिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठमा’डौंमा गरिएको परीक्षणमा उनीहरुमा कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ । हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र उनी’हरु स्वास्थ्य’कर्मीको सम्पर्क’मा रहेको मन्त्रा’लयले सूचनामा उल्लेख गरेको छ। – अन्नपुर्ण पोस्ट
प्रतिकृया दिनुहोस्