Monday, January 18

नेपालमा आज फेरि थप १० जनामा कोरोना संक्रमण पुष्टि

May 11, 2020 1944

नेपालमा कोरोना संक्रमि’तको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबा’र बिहान जारी गरेको सूचनामा नयाँ १० कोरोना संक्रमित देखिए’को पुष्टि गरेको छ । मन्त्रालयका अनुसार कपिलवस्तुका १० जनामा कोरोना भा’इरस कोभिड–१९ पोजि’टिभ देखिएको हो।

कपिलवस्तु’को यशोधरा गाउँपालिका–५ र बुद्धभुमि नगरपा’लिका–७ र १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षीय पुरुषहरू र १ जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयो’गशाला, काठमा’डौंमा गरिएको परीक्षणमा उनीहरुमा कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयले जनाएको छ ।  हालसम्म सबैको स्वास्थ्य अवस्था सामान्य भएको र  उनी’हरु स्वास्थ्य’कर्मीको सम्पर्क’मा रहेको मन्त्रा’लयले सूचनामा उल्लेख गरेको छ। – अन्नपुर्ण पोस्ट

प्रतिकृया दिनुहोस्