ऋषी धमलाको पत्नी तथा नायीका एलि’जा गौतम खानेकुरा लिएर एक जना सुत्केरी महिला’लाई भेट्न गएकी छन् । भर्खरै सुत्केरी भएकी महिला भोकै रहेको खबर ‘पाएपछि उनी सुत्केरी मसला, मासु, चामल, अण्डा लगायतका बस्तु लिएर पुगेकी हुन् ।
सुत्केरी भएदेखि नै खान नपाएका कारण निकै कमजोर भएकी महिला एलिजाले ल्याएको ति सामान देखेर निकै भावुक भइन् । आफुले पनि खान नपाएका कारण ‘सुत्केरी महिलाको दुध पनि आएको छैन । जसका कारण भर्खर जन्मेको बच्चाले आमाको दुध पेटभरी’ खान पाएको छैन ।
यस्तो भिडियो सार्वजनिक भएपछि एलि’जाले अरुको पनि ध्यान आकर्षीत होस् भनेर आफु स’हयोग लिएर पुगेको बताइन् । मैले एक्लै गरेर केही हुने होइन, अरुले पनि यो देखेर सह’योग गर्नुहोला भनेर मैले लिएर आएको हो, उनले भनिन्, सुत्केरी भएको बेलामा पोषिलो खा’नुपर्ने महिला भोकै बस्नुपर्दा निकै कठिन हुन्छ ।
एलिजाले निरास भएकी महिलालाई निकै साहस दिएकी छन् । काखमा भएको बच्चाको भविष्यको लागि पनि आ’फुले सक्दो सहयोग गर्ने आश्वासन उनले दिइन् ।
यस्तो अवस्थामा छोडेर हिड्ने श्रीमानका लागि भने उनले निकै दुख ब्यक्त गरिन् । कस्तो कठोर मन हो ? उनले भनिन्, केही दिन नजिक भएका ब्यक्तिलाई त निकै माया ‘लाग्छ तर जिवनभर साथ दिने_ भनेर विवाह गरेर ल्याएको श्रीमती_लाई गर्भवती भएको बे’लामा छोडेर कसरी हिडन् सकेका होलान् उनका श्रीमान ? यस्तो अवस्था_मा _छोडेर जाने श्रीमानलाई कारवाही हुनुपर्ने पनि एलिजाले बताइन् ।
उनले श्रीमान संगै नबसेपछि बच्चा_हरुको जिम्मेवारी लिनुपर्ने र उनलाई कारवाही गर्नुपर्ने बताइन् । महिलालाई निकै साहस दिँदै भनिन्, अलि कडा हुनुस्, प्रेसर_को विरामी हुनुहुँदो रहेछ बच्चा’को भविष्य_का लागि अब निकै कठोर भएर बाँच्नुपर्छ ।
उनले महिलालाई साहस दिँदै भनिन्। समाज’मा संघर्षशिल महिलाले एक्लै हुर्काएका सन्तानले देश र आफ्नो नाम राखेका थुप्रै उदाहरण छन् त्यसैले बच्चाको मुख हेरेर आफ्नो ख्या’ल गर्न उन’ले सुझाव दिइन् । भि’डियो हेर्नुहोस
प्रतिकृया दिनुहोस्