Tuesday, April 13

घरमा पस्‍न नपाएपछि बारीमै किरिया, आफ्नै आमा’लाई छुन र दाग’बत्ती पनि दिन पाएनन्

May 11, 2020 1814

अन्तरजातीय विवाह गरेका बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका पूर्णमान श्रेष्ठ अहिले आमाको कि रि या बारीमा बसेका छन् । उनलाई १४ वर्षयता घर पस्न पनि दिइएन । उनकी ७३ वर्षीया आमा मनकुमारीको शुक्रबार नि’धन भयो ।

तर, अन्तरजातीय विवाह गरेका कारण पूर्णमानलाई दा ग बत्ती दिनबाट समेत रोकियो । आमाको पार्थि’व शरीरला’ई घरबाट कालीगण्डकीको राम्दीघाट पुर्‍याउँदासम्म छुन पनि दिइएन ।

माधव अर्यालले कान्तिपुरमा लेख्छन्, ‘समाजका कारण घरमै पस्न दिइएको थिएन,’ उनले भने, ‘अहिले आमाको श व छुन नदिँदा दुस्ख लागेको छ ।’ घरनजिकको दलित बस्तीकी युवतीसँग प्रेमविवाह गरेकाले पूर्णमानलाई परिवारले नस्विकारेका हुन् ।

आमाको निध’नपछि काजकिरिया गर्न पूर्णमान र उनकी श्रीमती सरितालाई मकैबारीमा छाप्रो बनाएर बसालिएको छ । छाप्रोनजिकै पुख्र्यौली पक्की घर छ । ‘ससुरालीबाट आएर राति १० बजे छाप्रो बनाएपछि बसेका हौं,’ उनले भने, ‘मैले घरमा ज ब रज स्ती गरेको थिइनँ । तर मलाई आमा म रेपछि पनि यस्तो अवस्थामा राखियो ।’

आफूलाई सामाजिक ब हिष्का र गरिएको अनुभव गरेको उनले सुनाए । सुरुमा गुठियारले केही टाढा रहेको पौवामा बस्न आग्रह गरेका थिए । तर, नजिकका दलित समुदायले पौवा’मा बस्न हुन्न भनेपछि घरको छेउ मकैबारीमा छाप्रो बनाएर राख्न तयार भएका थिए ।

‘हामीले घरदेखि धेरै टाढा बस्न हुन्न भनेपछि मात्र मकै’बारीमा बस्ने स्वीकृति घरपरिवारबाट पाएका हौं,’ म ला मी समेत गएर फर्केका अनिल हिताङले भने, ‘रातारात बाँस खोजेर छाप्रो बनाएर बसालेका हौं ।’

आफ्नै समुदायको गुठियारले मतलब नगरेपछि उनलाई दलित समुदायले नै बारीमा छाप्रो बनाइदिन परेको उनले बताए । ससुरालीमै बसिरहेका पूर्णमानले आमाको निधन’को खबर छिमेकी’बाट थाहा पाएका थिए । घरमा पुगे पनि आमाको पार्थिव शरीर हेर्न मात्र पाए ।

नेवास् गुठियारका सदस्यले कान्छी बुहारी गीता श्रेष्ठको निर्देशन भन्दै पूर्णमानलाई नजिक बस्नसमेत दिएनन् । घरबाट श व उठाइसकेपछि बाटोमा समेत आमाको श व काँध’मा राख्न नदिएको पूर्णमानले सुनाए ।

कालीगण्डकी राम्दी घा ट मा पुगेपछि आमा’को दा ह संस्कार सुरु भयो । जेठी आमातिरका बुटवल बस्ने दाइ रामलाल श्रेष्ठ नआउन्जेल दा ह संस्कार भएन । उनले भने, ‘दाइ आइसकेपछि पानी खुवाउन र चि तामा चढाउन सहयोग गरे । मलाई आमाको पार्थिव शरीरमा दा ग बत्ती दिनबाट रोकियो ।’

दलित जातिसँग विवाह गरेकाले दा’गबत्ती दिँदा आमा स्व’र्ग नजाने भन्दै रोक लगाइएको उनले सुनाए । दाइ रामलालले समाजलाई दो षी देखाई पूर्णमानलाई सम्झा’एका थिए ।

‘दाग’बत्ती मैले दिन्छु भन्दै दाइ आफैंै अघि सरेपछि म केही बोलिनँ,’ उनले भने । दा’हसंस्कारबाट कोरा लगाएर फर्किएका उनले मकैबारीमा कि रि या बस्नुपर्छ भनेर कल्पना’समेत गरेका थिएनन् ।

विवाह भएदेखि सरिता माइतीमै बस्दै आएकी थिइन् । पोखरा बस्ने पूर्णमान घरमा आउँदा ससुराल’मै बस्थे । कहिले’काहीं घर पुगे पनि भित्र पस्न पाएका थिएनन् । उनीहरूका एक छोरा र एक छोरी छन् । उनी गाडी चालकको काम गर्छन् ।

घरमा जान र बस्न पटकपटक प्रयास गरे पनि परिवा’रले अस्वीकार गरेपछि फर्किन बाध्य भएको पूर्णमान’ले सुनाए । उनले अंश पनि नपाएको बताए । तस्बिर पनि कान्तीपुर

प्रतिकृया दिनुहोस्