आज वैशाख २९ गते (में ११ सोमबार) यूके पाउण्ड, कुवेत र बहराइन दिनारको भाउ बढेको छ । अन्य धेरै देशको विनिमयदर स्थिर रहेको छ ।
विश्वभर कोरोना भाइ’रसको म’हामारी जारी रहेका बेला विदेशी मुद्राको भाउमा पनि उतार चढाव आइरहेको छ ।
आज अमेरिकी डलर एकको खरि’ददर १२० रुपैयाँ ५७ पैसा तथा बिक्रिदर १२१ रुपैया १७ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरि’ददर १३० रुपैयाँ ७१ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ३६ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४९ रुपैयाँ ६२ पैसा र बिक्रिदर १ सय ५० रुपैयाँ ३७ पैसा रहेको छ।
साउ’दी रियाल एकको खरिद’दर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिद’दर ३३ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।
युएई दिराम एकको खरि’ददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ९९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ८२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ९६ पैसा रहेको छ।
कुवेती दिनार एकको ख’रिददर ३९० रुपैयाँ ३९ पैसा तथा बिक्रिदर ३९२ रुपैयाँ ३३ पैसा रहेको छ। बहराईन दिनार एक’को खरिददर ३१९ रुपैयाँ ७८ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३७ पैसा रहेको छ।
हेर्नुहोस् तालिकामा..
प्रतिकृया दिनुहोस्