पहिलो पटक जब फेसबुकमा उसको म्यासेज आयो म झस्किएँ । मुटुको गति थामिए जस्तै भयो । श्रीमान घरमा हुनुन्थेनन् । फेरी पनि मैले कुनै ग’लत गर्दैछु झैं लाग्यो ।
अनलाईनमा आएको एउटा म्यासेज’लाई हेर्न पनि मैले यता उता हेरेँ, कसैले देखेको पो छ कि ? आफै’माथि हाँसे अनि सोचे घरमा कोही पनि छैन् त कोसँग डरा’एको होला । उसले म्यासेजमा ‘हाय म तीमीसँग मित्रता गाँस्न चाहन्छु’ भनेर लेखेको थियो । म्यासेज पढेर मुहारमा मन्द मुस्का’न आयो । तर, आफैलाई होईन जस्तो गरी सम्मा’हले ।
एउटा नचिनेको मान्छेको अन’लाईनमा म्यासेज आउँदा मैले चाँसो किन राख्नेँ ? श्रीमानको कुरा मनमा आउने बित्तिकै मनमा कस्तो घोँचे जस्तै भयो । त्यो उनको चिसो’पना हो कि कुनै नचिनेको मान्छेले ले’खेको ‘हाय’ले पनि मेरो मनमा का’उकुती लगा’ई रहेको थियो ।
शायद मैले उस’लाई कुनै प्रति’उत्तर नदिन पनि सक्थेँ तर उनी प्रति ममा यति धेरै रिस उठी रहेको थियो कि मैले पनि ‘हाय’ भनेर लेखि पठाएँ । थाहा छैन कसरी हो उसलाई म एयर होस्टेज हुँ भन्ने लागि रहेको रहेछ ।
मैले उस’लाई साँचो कुरा भन्न सक्थेँ तर त्यति बेला जि’स्कीदा मलाई पनि मजा आईरहेको थियो । सानैदेखि सबैले ‘तिमी कति राम्री’ भनेको सुनेर हुर्केकी थिएँ । दुध झैँ रंग, ठुला ठुला आँखा, सुन्दर मोहडा र मिले’को सुन्दर ज्यान जो’बन । तर मेरो परि’वारलाई मेरो बिहे गरिदिने कुरा ठुलो थियो ।
जुन केटा पहिलो चोटी हेर्न आयो त्यसै’सँग लगाएर पठाई दिए । तर त्यो मान्छे’लाई न रो’मान्ससँग मतलब छ न मेरो भावनासँग । मलाई के लाग्थ्यो भने बिबाहपछि मेरा श्रीमा’नले मलाई आँखा भरि हेर्नेछन्, रि’साएँ भने फकाउने छन्, ‘सप्राईज’ दिनेछन् र कम्ती’मा केही हुन सकेन भने एक कप चिया त पकाउने छन् ।
तर म के देख्छु, त्यो मान्छे’को जीन्दगी त पुरै मेशिन जस्तो रहेछ । बिहान उठ्यो, आफ्नो अफिस गयो, राती दश बजे आयो खाना खायो र सुत्यो । त्यस्तो होईन कि मलाई यी कुराहरु थाहा छैनन् । तर आफ्नी श्रीमती’लाई माया गर्न, उसलाई आँखा’भरी हेर्न र अं’गालो हाले’र मायाका दुईटा शब्द बोल्न कति पो समय लाग्छ र ?
कि त मेरो श्रीमा’नमा यस्ता भावना’हरु नै छैनन् अथवा यस्ता कुरा भन्दा उनलाई आफ्नो पु’रुषार्थमा धक्का लागेको मह’शुस हुन्छ । से क्स गर्छन् तर रो’मान्स पटक्कै गर्दैनन् ।
बिहे भएको एक बर्ष भयो तर अझै’सम्म पनि हामीले ‘फो’रप्ले’ गरेका छैनौँ । मैले जतिसुकै मिठो खाना पकाउँ अथवा घर’लाई जति सुकै चि’टिक्क पारेर राखुँ एक शब्द पनि बोल्दैनन् । सोध्यो भने ‘ठिक छ’ भन्दिन’छन् । यी र यस्तै कुराहरुमा हरा’एकी थिएँ कि आकाशले मलाई फेरी झस्कायो ।
उ मेरो फोटो देख्न चाहन्थ्यो । इन्टर’नेटको दुनिया मेरा लागि नयाँ थियो । फेस’बुक पनि उनले नै खोली दिएका थिए । ‘फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट’ गर्न पनि उहाँले नै सिकाएको हो । तर फोटो पोस्ट गर्न ड’र लाग्थ्यो ।
तर आकाश मलाई हेर्न बेचैन थियो । केही दिन’सम्म मैले उसलाई अल्झाई रहेँ । त्यस’पछि मैले उसलाई म एयर’होस्टेज होईन भनिदिएँ । फोटो पठाई पनि दिन्थे तर मसँग कुनै ढंगको फोटो पनि थिएन । आकाश पनि बिबा’हित थियो । तीन बर्षको छोरो थियो उसको । मल्टी’नेशनल कम्पनीमा पनि काम गर्ने रहेछ ।
विदेश जाने आउने गरि राख्ने । निकै पार्टीहरु हुन्थे जाहाँ केटी’हरुले चु’रोट खानु निकै आम कुरा थियो । तर मेरा लागि नयाँ ढंगको रो’मान्च थियो । उसकी श्रीमती पनि एउटा ठुलो कम्पनीमा काम गर्दि’रहिछन् । उसले नै उनी’हरुले एक अर्कालाई धेरै समय दिन नसके’को कुरा भन्थ्यो ।
एक दिन उसले भन्यो ‘आज म निकै दुःखी छु । मेरी श्रीमती मसँग यसकारण कुरा गर्न मानि’रहेकी छैन् किनभने उ एउटा मिटि’ङमा छे ।’ म उसको भावना बुझ्न सक्थेँ । हरेक दिन जसो कुरा गर्दा निकै आ’नन्द हुन्थ्यो । यो सबैकुरा मसँग पहिलो पटक हुँदै थियो ।
एक चरण त कस्तो लाग्ने भने सक्दो छिटो काम स’केर कुरा गरौँ झैँ लाग्ने । एक दिन उसले वेवक्या’ममा आउन भन्यो । म ड’राएर अफला’ईन भएँ । कस्तो लाग्यो भने आजै’को दिन मैले नुहाएकी छैन यस्तै देख्यो भने के सोच्ला ।
तर अब उ मलाई जसरी भए पनि हेर्न जि’द्दि गर्न थाल्यो । के गरौँ के गरौँ भएर म उदेखि टाढिन थालेँ । उ अन’लाईन हुने समय म अफ’लाईन हुन थालेँ । केही दिन यस्तै चलि रह्यो अनि एक दिन रिसा’एर उसले मलाई ब्ल’क गरि दियो ।
हाम्रो कुनै स’म्बन्ध थिएन तर पनि उ नहुँनाले मेरो जीव’नमा झनै रि’त्तोपन थपियो । आफै’माथि रि’स उठ्न थाल्यो कि म जागिर किन गर्दिनँ । पैसा कमा’उन सक्ने थिएँ भने आफ्नै ढंगले निर्णय’हरु गर्न सक्ने थिएँ ।
त्यसको केही समय’सम्म म कसैसँग बोलिनँ तर, जति बेला पनि आका’शकै कुरा मनभरी खेल्थ्यो । उसँग हुँदा दिन कति छिट्टै बित्थ्यो । केही नभई त्यसै एक्लै हाँस्ने गर्थेँ । त्यसरी हेर्ने हो भने यसको सबै भन्दा ठुलो फाईदा मेरो श्रीमान’लाई नै भयो ।
उनले केही पनि नगरि’कन मेरो जीवनको त्यो खाली ठाउँ भरिए’को थियो जुन कुरा उनले कहिलै देख्न सके’नन् । फेरी अर्को कोणबाट सोच्ने हो भने मैले केही गल्ती पनि गरेकी होईन । न मैले कसै’लाई धो’का दिए न म कसै’सँग सु’तेँ ।
मात्र कुराकानी गरेँ त्यो पनि केका लागि भन्दा म कसैकी श्री’मती मात्र होइन म मान्छे पनि त हुँ जसका आफ्ना केही इच्छा आकांक्षाहरु हुन्छन् । अब के गर्ने र के नगर्ने भन्ने दु’विधामै केही दिन थप बिते । त्यस’पछि एक दिन यसै गरी एउटा केटाको प्रो’फाईल हेरेँ ।
अनु’हार पनि राम्रै थियो । थाहा छैन मलाई के लाग्यो मैले उसलाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाएँ । उसले भन्यो ‘तपाईं त बिबा’हित हो अनि मलाई रिक्वेस्ट किन पठाएको’ ? मैले भने ‘के बिबाहित महिला’हरुले साथी ब’नाउन हुँदैन।’
त्यसपछि के थियो कुरा अगाडि बढ्यो । म आज पनि उसको स’म्पर्कमा छु । यसैगरी एक दिन फेस’बुकमा एउटा प्रोफाईल देखेँ जसको वालमा केही सिने’माका कलाका’रहरुको फोटो थियो । मलाई लाग्यो यो मा’न्छे निकै हाँसो ठट्टा गर्ने मान्छे होला यसको वालमा नयाँ नयाँ कुरा देख्न पाईनेछ ।
मैले उसलाई ‘फ्रेन्डरिक्वेस्ट’ पठाएँ । उसले एक्से’प्ट पनि ग¥यो । यसैगरी जीवन घस्री राख्याथ्यो कि छोरी भैहाली । त्यसपछि सबै कुरा टक्क अडियो । पहिलो दुई बर्षसम्म त कुनै होस नै रहेन कि म कहाँ छु ।
अब छोरी तीन बर्षकी भैसकी तर अहि’ले पनि आफ्ना लागि समय नि’काल्न सजिलो छैन । घरी घरी कसैसँग कुरा गरौँ भन्ने लाग्छ तर जसै फोन उठायो छोरी विडि’यो हेर्न भनेर आई पुग्छे । कहिले काँही त निकै ‘फ्र’स्टेसन’ हुन्छ । मलाई यो के भैरहेको हो ? यसरी जीवन जीउ’नुको अर्थ ? भन्ने लागि रहन्छ ।
मात्र एउटी आमा र कसैकी स्वा’स्नी बनेर मेरो जी’वन सकिएको छ । त्यसैले मैले के निर्णय गरेकी छु भने मैले यी सबै आफ्नी छोरीको जीव’नमा हुन दिन्न । उस’लाई केही बनाउनेछु । उसले आ’फ्नो जीवन आफ्नै मुल्य र सर्त’हरुमा बाँचोस । रातोपाटी डटकम बाट।
प्रतिकृया दिनुहोस्