Monday, January 30

अप-राधिको श:व लिन कोही आएनन्, छा;ला निकालेर बनाइयो जुत्ता

December 8, 2022 279

पुरानो जमानामा राजा महाराजाले अपरा:धीलाई दिने स’जायँको कहानी पढ्दा वा सुन्दा रमाइलो लाग्छ ।

तर आज हामी तपाईंलाई यस्तो वास्तवि’कताबारे जानकारी दिँदै छौं जसमा एक चर्चि’त अप:राधीको छा’ला प्रयोग गरेर जुत्ता बनाइएको छ । उनी अ’पराधीलाई आफ्नो सुगाजस्तो नाक’का कारण चिनिन्थ्यो । उनको छालाले बनाएको जुत्ता र खोपडी संग्रहा’लयमा राखिएको छ ।

– अमेरिकामा १९ औं शताब्दीको अन्तिम दशकमा जर्ज प्यारोट नामक डाँकुको निकै ड:र थियो । सुगाको जस्तो नाक भएकाले उनको नाम प्यारोट राखिएको थियो । उन:लाई बिग नोज जर्ज पनि भनिन्थ्यो ।

– जर्ज लु’टेरा र डाँ:कु थिए । उनको समयमा सबै कारोबार क्यासमा नै हुने गर्दथ्यो । जर्ज र उनका साथी घोडामा यात्रा गरि’रहेका मानिसहरु’लाई लु:ट्थे ।

– सन् १८७८ मा उनीहरुले ठूलै माछा मा:र्ने सोच बनाए र यूनियन प्यासिफिक ट्रेनलाई लुट्ने योजना बनाए । रेलमा कर्म-चारीको सबै तलब राखिएको थियो ।

–जर्जले आफ्ना साथी:सँग मिलेर व्योमिंग क्षेत्रमा नदी नजिकै रेलको ट्र्याकको पेच खोलिदिए र रेलको प्रतिक्षा गर्न थाले । रेल ट्र्याकबाट निस्कने बित्तिकै उनी:हरुले सामान लु:टेर फ:रार हुने उनीहरुले सोच बनाएका थिए ।

तर एक कर्मचारीको सतर्कताका कारण उनको योजना वि:फल भयो । जब उनले ट्र्याक छुट्टीएको देखे तब उनले रेलको चालकलाई पहिले नै सावधान गरिदिए र पुलिसलाई पनि बोलाए ।

जर्ज र उनका साथीहरु एल्क पहाडको र्याटलस्नेक क्यानियनमा गएर लुके । दुई पु’लिस अधिकारीले उनीहरुलाई पक्रा:उ गर्न जाँदा दुबैको गो ली हानी ह त्या गरिदिए ।

यूनियन प्यासिफिक रेलरोडले जर्ज प्यारोटमाथि १० हजार डलरको इनाम राख्यो, जुन त्यो जमानामा निकै मोटो रकम थियो । पछि त्यसलाई बढाएर २० हजार डलर बनाइयो ।

जर्ज र उनका साथी लाई दुई वर्षसम्म पक्रा:उ गर्न सकिएन । एक दिन जर्ज मिनोटाको माइल्स सिटिस्थित एक बारमा र क्सी पिइरहेका थिए । त्यहाँ उनी आफ्नो अपरा:धबारे निकै बढाई चढाई कुरा:कानी गरिरहेका थिए । मापनहिरुले पुलि:सलाई खबर दिए र उनलाई प:क्राउ गरियो ।

बिग नोज जर्जमाथि मु द्दा दर्ता भयो र उनलाई मृ त्युदण्डको स’जायँ तोकियो । उनको जे’लमा हालियो । तर मृ:त्युद’ण्ड दिनु १० दिन पहिले सन् १८८१ मार्च २२ तारिखमा उनले भाग्ने कोसिस गरे ।

जर्जले जेलरलाई घा:इते बनाइदिए । घाइ:ते जेलरले आफ्नी श्रीमतीलाई बोलाए । उनी त्यहाँ सर्भिस रिभल्भर लिएर पुगिन् र पुनः उनलाई जे;लमा बन्द गर्न सफल भइन् ।

जब सर्व-साधारणलाई उक्त खबर थाहा भयो, तब धेरै मानिसहरु जेल पुगे । उनीहरुले जर्जलाई बाहिर निकाले र ह त्या गरिदिए ।जर्जको मृ त श’रिर लिन उनका कोही पनि आफन्त नआए:पछि डाक्टर थोमस म्याघी र जोन ड्युजीन ओसबोर्नले उनको श व लिए ।

प्रतिकृया दिनुहोस्