May 12, 2020 2550
पछिल्लो समय सामा’जिक संजालका कारण धेरै मानि’सहरु भाइरल भएका छन् । मानिसहरु यसरी भाइरल भएको देखेपछि अरुले पनि यसैगरी रातारात चर्चा बटुल्ने प्रयासमा धेरै पोस्टहरु गरिरहेका हुन्छन् ।
यद्यपि चर्चा कोही कोहीले मात्र पाउँछन् । पछिल्लो समय टिकटक, इन्स्टाग्राम लगायतका सामा’जिक संजालमा एउटी बडी’बिल्डर सुन्दरी भाइरल भइरहेकी छिन् ।
यी बडीबिल्डर सुन्दरीको नाम जेसि’का गुइनान हो । सामाजिक संजालमा उनलाई क्विन अफ बडीबिल्डर पनि भन्ने गरिन्छ किन’कि उनी सुन्दर छिन् र उनको शारी’रिक सुगठन पनि निकै लोभलाग्दो छ। – डिसी नेपालबाट
प्रतिकृया दिनुहोस्