सामाजिक सञ्जालमा भाइ’रल भइ’रहेको उक्त भिडियोमा भागेका काम’दार पैदल नै आफ्नो घरतिर गइरहेको देख्न सकिन्छ। उनीहरु सार्वजनिक याता’यातको प्रयोग पनि नगरी पैदलै घर’तर्फ लागि’रहेका छन् ।
२२ वर्षीय कर्मचारीले उनीहरु’लाई राखेको ठाउँमा आतंकको वातावरण फैलिएको बता’एका छन्। ‘हामीले पहिले प्लाष्टि’कको पर्खाल नाघेर हाम’फाल्यौं र त्यसपछि प्लान्ट’बाट बाहिर निस्कन धा’तुको पर्खाल चढ्यौं,’ उनले भने।
किन कारखाना छोडेर भाग्दै छन् ?
चीन सरकारले अव’लम्बन गरेको शून्य कोविड नीति अन्तर्गत फेरि कडा लक’डाउन घोषणा गरेको छ। उक्त आइ’फोन फ्या’क्ट्रीमा कति कर्म’चारीमा कोरोना संक्र’मण भएको छ भन्ने एकिन भएको छैन।
गत हप्ता हेनान प्रान्तको राज’धानी झेङ’झाउमा १६७ जनामा कोरोना भाइरस संक्र’मण भएको तथ्याङ्क बाहिर आएको थियो। सो संक्रमण देखिए’पछि करिब एक करोड जन’संख्या भएको सहरमा आं’शिक लक’डाउन लगाइ’एको थियो ।
यस फक्सकन प्लान्टमा हजारौं काम’दारहरू काम गर्छन्। कार’खानामा संक्र’मितको संख्या आधि’कारिक रुपमा बाहिर ल्याएको छैन। ताइवाको उक्त कम्प’नीले कुनै पनि कर्म’चारीलाई कारखाना छोड्न’बाट नरोक्ने बताएको छ।
केही दिन’देखि फ्याक्ट्री आस’पासमा लक’डाउन भएको र सङ्क्रमण फैलिन नदिन संक्र’मितको दैनिक कोरोना परी’क्षण र गरी उनीहरुलाई क्वारेन्टा’इनमा राखिएको कर्म’चारीहरूले दाबी गरेका छन् ।गत साता १९ अक्टोबर मा सामूहिक खाना खान प्रतिबन्ध गरि’एको थियो। कर्मचारीलाई आफ्नो कोठा’भित्रै बसेर खान भनि’एको थियो । बीबीसी
प्रतिकृया दिनुहोस्