Tuesday, December 5

सोनिकाले बझाङबाट पारसलाई धन्यवाद दिँदै यसो भनिन्? यस्तो छ सोनिकाको गाउँ (भिडियोसहित)

May 11, 2020 3185

पूर्वयुवराज पारस शाह यतिवेला पोखरा छन् । उनी दि’नहुँ पोखरामा पार्टी गरिरहेका छन् । तर उनीसंग निकटको सम्बन्ध रहेकी सोनिका भने आफ्नो गाउँ बझागं पु’गेकी छन् ।

उनले वझागंको डाँढाकाँडा र हरियाली देखा’उँदै पूर्वयुवारज पारसलाई धन्यवाद दिएकी छन् । तर त्यसको कारण खुलाएकी छैनन् । केही दिन अघि पारस र सोनिकालाई लिएर सामाजिक सञ्जाल’मा निकै चर्चा चलेका छन् ।

सोनिकाले पूर्वयुवराज पारसलाई लिएर सिलसि’लेवार भिडियो अपलोड गर्ने गरेकी थिइन् । उनीहरु पोखरा, मुस्तागं लगायतका क्षेत्रमा रमाइरहेको भिडि’यो पनि सोनि’काकै युट्युव च्यानल मार्फत सार्वजनिक भएको थियो । अहिले भने पारस पोखरा छन् भने सोनि’का बझागं पुगेकी छन् । तर पनि उनले आफ्नो युट्युव च्यान’लमा पारसको नाम भने राख्न छुटाइनन् । आफ्नो गाउँठाउँको भिडियो देखाउँदै उनले पारसला’ई धन्यवाद दिएको आवाज सुन्न सकिन्छ ।

उनले कोरोनाका कारण मुलुक लकडाउनमा भएको बेलामा आफु भने गाउँको हरियाली हेर्न पुगेको बताएकी छन् । त्यहाँको रमणीय दृष्य देखाउँदै सो’निकाले अबका दिनमा आफ्नो बुवा’लाई सहयोग गर्ने कि भन्ने योजना पनि रहेको सुनाइन् । उनले कृषी पेशालाई मानिस’ले हेयको भावले हेर्ने गरेको बताउँदै त्यसो नगर्न पनि सु’झाव दिएकी छन् ।

सोनिका अहिले लकडाउ’नका कारण समस्या’मा परेकाहरुलाई सहयोग गर्न पश्चिम नेपालका पहाडी जिल्ला हुँदै बझागं पुगेकी हुन् । उनले दैनिक ज्याला गरेर खानेहरुलाई सहयोग गरिरहेको भिडि’यो पनि सार्वजनिक गरेकी थिइन् । उता पूर्व युवराज पारस’ पोखरामा विगत केही दिन देखि पार्टी गरिरहेका छन् ।

उनले पोखरामा हुँदा सामाजिक सञ्जालमा लेखेको एउटा स्टाट’सका कारण पनि फेरी एक पटक पार’स र सोनि’काको विषय चर्चामा आएको हो । उनीहरु दुई जना निकै न’जिक थिए । कसैले उनीहरु प्रेममा रहेको, त कसैले लिभिगं टुगेदरमा पनि रहेको दावी गरेका थिए । तर पारसले व्रे क अप फाइन’ली भन्दै स्टाटस लेखेपछि सोनि’कासंग उनको सम्बन्ध सकिएको भनेर आँकलन गरे ।

फेरी उनीहरु अधिकाँश कृयाकलापमा संगै देखिन्थे । सोनिकाले पूर्वयुवराज पारसको हरेक गतिविधिको भिडियो बनाएर सिल’सिलेवार पोष्ट गर्ने गरेकी थिइन् । तर पोखरावाट भने सोनिकाको भिडि’यो सार्वजनि’क भएको देखिदैन ।

उनको भिडियो पश्चिम नेपा’लका जिल्लावाट आइरहेको छ । यहि बिचमा सोनिकाले पारसको ठूलो रकम चोरेको भने’र एउटा अनला’ईनले समाचार बनाइदिएपछि त्यसैलाई आधार बनाएर मलजल गर्दै अन्य भिडियो सामग्री र समाचार बने । त्यसले त्यसको जवाफ दिँदै पारसले सबै कुरा गलत भएको बताए । पारस’लाई ग म्भि र वि’रामी भएको पनि दावी गरिएको थियो ।

त्यो दावी पनि झु’टो सावित भइसकेको छ । राहतका लागि गाउँ पुगेकी सोनिकाले आफ्ना बारेमा यस्ता अनर्गल प्रचार गर्नेहरुलाई चेता’वनी दिएकी छन् ।

उनले सामाजिक सञ्जा’लमा विवेक नभएकाहरुले महिलाको इज्जत नगरेको र गलत वाटो अपनाएको बताएकी छन् । उनले त्यसरी गलत तरिका’ले महिलाको इज्जत उडाउनेहरु एक दिन न एक दिन प’त्ता लाग्ने पनि बताएकी छन् । हेर्नुहोस् भिडियो….

प्रतिकृया दिनुहोस्