राजतन्त्र हटेपनि हिमानी शाहलाई माया गर्ने’हरुको कमी भने भएको छैन । सुन्दर अनुहारमा मोहक उनको मुस्कान निकै सालिन देखिन्छिन् हिमानी । उनका फ्यानहरु पनि उ’त्तिकै छन् । सामाजिक काम’मा सकृय हिमानी आफ्ना सन्तानलाई पनि त्यही आदर्श सिकाउँदै छिन् ।
त्यसैले उनी सामाजिक काममा छोराछोरीका साथमा हुन्छिन् । हिमानीको लोपृयतालाई ‘बुझेर नै हुनुपर्छ पूर्वराजपरिवारले हिमानी ट्रष्ट मार्फत सामाजिक काम गर्दै आएको छ । त्यसको काममा अधिकांश स्थानमा हिमानी नै पुग्छिन् भने कतिवेला पूर्वराजपरिवा’रका अन्य सदस्य पनि पुग्छन् ।
पूर्व राजपरिवार’मा लोकपृयताको दृष्टिकोणले हिमानी पछि उनका छोरा हृदयन्द्र शाह पनि उत्तिकै लोकपृय छन् । उनी अहिले लक्का जवान भइसकेका छन् । उनी सामाजिक सञ्जालमा’ पनि निकै सकृय छन् । २०५९ साल साउनमा जन्मिएका उनी आमा हिमा’नीकै छत्रछाँयामा छन् । उनी आमा हिमानीकै साथमा सामाजिक काम’मा सकृय छन् ।
आमासंगै उनी पनि फिल्डमा पुग्छन् । आ’मासंगै रहँदा उनीहरु दुवै जनाको मुस्कानमा स’मानता देखिन्छ । अग्लो शरिर, मिलेको ज्यानमा मोहक मुस्कान आमाकै जस्तै छवि हृदयन्द्रको पनि छ । जसले हृदयन्द्र प्रति युवती फ्यानको लामो लिष्ट छ । उनी प्रति’ मरिहत्ते गर्ने युवती निकै छन् ।
हृदयन्द्र प्रति मरिहत्ते गर्नेहरु टिकटकमा भेटिन्छन् । हृदयन्द्रका नाममा खुलेका सामाजिक सञ्जालहरु फे’सवुक, टिकटक, इन्ट्रा एकाउण्टहरु बनेका छन् ।
तर उनले चलाउने वास्तविक एकाउण्ट भेट्न निकै गाह्रो छ । उनकी दिदी पुर्णिकाले फ’लो गरेको हृदयन्द्रको एउटा फेसवुक पेज छ । जसमा हृदयन्द्रले ११ जनालाई मात्र फलो गरेका छन् । जसमा पुर्णि’का पनि छन् । त्यो नै हृदयन्द्रको वास्तविक हो भन्ने अनु’मान मात्र लगाउन सकिन्छ ।
पुर्णिकाले हालै एक सामाजिक सञ्जालमा उनका भाइका सम्बन्धमा सोधिएको प्रश्नको जवा’फ दिएकी छन् । आफ्ना भाई प्रति युवतीहरुको आकर्षणका बारेमा पुर्णिकालाई पनि जानकारी छ । उनले भाइका ‘फ्यानले बनाएको टिकटक हेर्र्न गरेको पनि ब’ताएकी छन् ।
उनले हृदयन्द्र निकै बाठो रहेको र भाईले राजनीतिका बारेमा पनि निकै चासो राख्ने गरेको बताएकी छन् । पुर्णिका जस्तै हृदय’न्द्रसंग पनि युवतीहरु प्रत्यक्ष कुराकानी गर्न चाह’न्छन् । उनले सार्वजनिक गरेका ताजा तस्बिर हेर्न लालायित छन् युवतीहरु ।
पूर्णिका शाह पूर्वयुवराज पारस शाह र हिमानीको जेठी छोरी हुन् । उनी अध्ययनका लागि थाइल्याण्डमा छन् । सामा’जिक सञ्जालमा निकै सकृय पूर्णिकाले निकै भावुक कथा र स्टाटस लेख्छिन् । उनका ति कथा र स्टाटस कसै न कसैको जिवनमा मेल खाने खालका’ हुन्छन् ।
उनले निरन्तर सार्वजनिक गर्ने त्यस्ता स्टाटसले कुनै बेला नेपालको शक्तिमा रहेको राजपरिवारका बारेमा धेरै कुरा थाहा हुन्छ । कुनै समय’मा एकछत्र राज गरेको राज’सस्थाका परिवारका सदस्यका बारेमा सर्व’साधारणको अहिले पनि उत्तिकै’ चासो छ ।
त्यसैले उनले लेखेका ति स्टाटसमा थुप्रै कमे’न्टहरु आउँछन् । उनले सामाजिक सञ्जालमा सर्वसाधारणसंग प्रत्यक्ष कुरा’कानी पनि गर्छिन । उनलाई सोधिएका प्रश्नको जवाफ दिने गरेकी छन् ।
त्यसैले उनलाई सर्वसाधा’रणले निकै मन पराएको देखिन्छ । निकै शालिन र भद्र श्वभाव रहेको अनुमा’न उनले लेख्ने भाव’नावाट बुझ्न सकिन्छ । साथै उनले दिने उत्तर पनि त्यस्तै हुन्छन् ।
उनले हालै सामाजिक सञ्जाल’मा आमा प्रति समर्पित निकै ‘मार्मीक कथा लेखेकी छन् । जसलाई धेरै मानिसले मन पराएका छन् । निकै लामो कथा धेरै मानिसले पढेको त्यसमा आएको प्रतिकृ’यावाट बुझ्न सकिन्छ । भिडियो हेर्नुहोस् …
प्रतिकृया दिनुहोस्